काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका उपप्रमुख मीरा अधिकारी (लामा) को निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनदेखि महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको थियो।
उनको उपचारकै क्रममा आज निधन भएको परिवार स्रोतले जनाएको छ। उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।