• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वर्षाले प्रदेश १ मा कति क्षति पुर्‍यायो?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ५, २०७८  १८:०४
1140x725

काठमाडौं- असोज ३१ गतेदेखि परेको भारी वर्षाले प्रदेश १ मा ७० जनाको मृत्यु भएको छ। 

अविरल वर्षाले प्रदेश १ का जिल्लामा सबैभन्दा बढी भौतिक क्षति पाँचथरमा भएको छ। पाँचथरमा २८ जनाले ज्यान गुमाएका छन्। इलाममा १४, सुनसरीमा ११, धनकुटामा ७, मोरङमा ६, उदयपुरमा दुई, सोलुखुम्बु र भोजपुरमा एक/एक जनाको मृत्यु भएको छ।

मुख्यमन्त्री भीम आचार्यले प्रदेशमा १८ जना घाइते उपचारत र १२ जना बेपत्ता रहेको जानकारी दिए। पूर्णरुपमा क्षति भएका घरको संख्या ४० रहेको छ। आंशिक क्षति भएका घरको संख्या एक हजार ८२५ रहेको प्रदेश सरकारले जानकारी दिएको छ।

प्रदेश १ मा धानबालीमा सर्वाधिक क्षति झापामा भएको छ। मुख्यतः पाकेको धान वर्षाका कारण नष्ट हुन पुगेको छ। मुख्यमन्त्री आचार्यका अनुसार प्रदेशका जिल्लाहरुमा १० हजार हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ। वर्षाले असर ५० हजार हेक्टर क्षेत्रफलमा गरेको जानकारी दिँदै आचार्यले पाकेको धानमा पुगेको क्षति भने १० हजार हेक्टरमा रहेको बताए।

कूल धानबालीमध्ये १५ प्रतिशतमा असर रहेको बताइएको छ। काट्न बाँकी धानमा असर गरे पनि पूर्णनष्ट नभएकाले क्षतिको प्रतिशत आठ हुने प्रदेश सरकारको आकलन छ।‘सम्पूर्णतामा साढे सात वा आठ प्रतिशत धानबाली नष्ट हुने विवरणमा देखिएको छ,’आचार्यले भने।

Ncell 2
Ncell 2

पशुपन्छीमा पुगेको क्षति विवरण संकलनकै क्रममा रहेको बताइएको छ। ‘विवरण संकलनकै क्रममा रहेका छौं। किसानका फर्मबाट हजारौं हजार कुखुराहरु मरेको सूचना प्राप्त भइरहेको छ,’ मुख्यमन्त्री आचार्यले प्रदेश सभाको बैठकमा भने।

घाइतेको नि:शुल्क उपचार गर्ने र पूर्णक्षति भएका घरको लागि तीन लाख रुपैयाँ राहत रकम प्रदेश सरकारले उपलब्ध गराउने भएको छ। आंशिक क्षतिमा ३५ हजार र सामान्य क्षतिमा १५ हजार रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ।

धानबाली र पशुपन्छीमा भएको क्षतिमा राहत कति दिने सन्दर्भमा छलफलकै क्रममा रहेको आचार्यले बताए। पीडित किसानलाई नोक्सान भएको धानको २५ प्रतिशत राहत उपलब्ध गराउने जानकारी गराए।

लगातार ३६ घण्टाभन्दा बढी समय परेको वर्षाले प्रदेश १ का अधिकांश सडक अवरुद्ध भएका थिए। बिहीबार साँझबाट सबै राजमार्ग सञ्चालनमा आएको बताइएको छ। ग्रामीण केही सडकमा भने अझै सञ्चालनमा आउन सकेका छैनन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि
सम्बन्धित सामग्री
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल... शनिबार, माघ २४, २०८२
सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने बिहीबार राति ८ बजे पुर्चाैडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पव... शुक्रबार, माघ २३, २०८२
विधेयकको मस्यौदा तयारीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग शून्य समयमा राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासेले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक ढंगले अघि बढाउनुपर्ने आवश्यक... शुक्रबार, माघ २३, २०८२
ताजा समाचारसबै
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, माघ २४, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय शुक्रबार, माघ २३, २०८२
चुनावको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले लिए 'ब्रिफिङ' शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
फेरि पक्राउ परे दुर्गा प्रसाईं शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्