• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

रुबीको ‘अपराध’

सुशील चौधरी शनिबार, कात्तिक ६, २०७८  ११:५९
1140x725

रुबी,
तिमीले किन बुझेनौ
आफ्नै नामको अर्थ?
तिमी त माणिक्य रत्न हौ
जुन चिज
तथाकथित अमिरहरुको साथमा मात्र रहनु पर्छ। 

तिमीले त झुपडीमा टल्केर 
अँध्यारा कुनामा ज्योति छर्ने धृष्टता गर्‍यौ।
आवाजविहीनको आवाज बन्न खोज्यौ
दृष्टिविहीनमा दृष्टिकोण उमार्न खोज्यौ
त्यही त ‘अपराध’ गर्‍यौ।

त्यसैले तिमी
राज्यसत्ताको आँखाको तारो बन्यौ।

शरदीय खुशियालीको मौसममा
उनीहरुको निदहराम गरिदियौ। 
उनीहरुको 
अमुक घटनाप्रतिको नाटकीय अनुसन्धानलाई 
चुनौती दियौ। 
तिम्रै कारणले कतिको 
सरुवा र बढुवा रोकियो होला!
कतिको रियल-स्टेट मार्केटमा धक्का लाग्यो होला!
कतिको पारिवारिक रवाफ त
कतिको राजनीतिक जीवनका 
पानी फेरिए होला।
त्यसैले दर्शनढुंगामा ठक्कर लाग्यो
त्यही त तिमीले ‘अपराध’ गर्‍यौ।

सङ्लो पानी र वासन्ती हावासरी बहिरहेको 
उनीहरुको जीवनचर्यामा 
तिमी बाढी बनी पसिदियौ
आँधी बनि बहिदियौ
त्यतिमात्र कहाँ हो र!
उनीहरुको आलिसान सपनाको महलमा
चट्याङ बनी बज्रिदियौ
सत्ताको ‘जनप्रिय सुकोमल मुखौटा’
धुजाधुजा पारेर च्यातिदियौ
त्यही त तिमीले ‘अपराध’ गर्‍यौ।

Ncell 2
Ncell 2

तिम्रो चालले,
न्यायका ठेकेदारहरुको नियतको पर्दा उदांगो हुँदा
तिमीलाई कवाफ र बिर्यानीले स्वागत गर्दथे त उनीहरुले?
मार्क्स जिजुबाजेले त 
दुईसय वर्ष पहिलेनै भनिदिएका थिए त 
राज्यसत्ता हिंस्रक हुन्छ।
सुनाएनन् कसैले त्यो वर्गसंघर्षको गाथा?

तिमीले नकुन्नी र निर्मलामाथि भएको 
अक्ष्यम्य अपराधविरुद्ध
ज्ञापनपत्र, धर्ना, अनसन, पदयात्रा गरेर
सत्तालाई किन गिज्यायौ? 
‘नेपालगन्जिया चेतना’लाई दुत्कार्दै
‘कम्फर्टेबल’ सरकारलाई लल्कार्न 
किन काठमाण्डौको नाभी 
अर्थात् माइतिघरमा पलेटी कसेर
‘न्यायको भजन’ गायौ?
त्यही त तिमीले अपराध गर्‍यौ।  

रुबी,
सायद, तिमीले पढ्यौ 
मुहम्मद र अदीजापुत्री विदुषी फातिमा
अर्थात्, जहरा, सिद्दीका ताहिरा, जाकिरा राजिकाको गाथा
योगमायाको जलसमाधिको कथा
सायद सुन्यौ कि
सिमोन द विभोरको दर्शन 
र कमला भासिनका लैगिक हिंसाविरुद्धको स्वर
पक्कै पढ्यौ होला
तसलिमा नसरिनको उपन्यास 
‘लज्जा’ र ‘आइमाइको हकमा’
हो, पढिरहनू यस्तै यस्तै मुक्तिको कथा
लडिरहनू झाँसीकी रानी जसरी
न्याय, समानता र स्वाभिमानका लागि 
हेरौँला हामीले पनि कहिलेसम्म टिक्दारहेछन्
सम्वेदनहीन सत्ताधारीहरु
पीडितका आँसुको भेलमा पौडी खेलेर।

(नेपालगन्जका महिला हिंसापीडितहरुको न्यायका लागि हिंडेर काठमाण्डौ पुगेकी अधिाकरकर्मी रुबी खानलाई धडपकड गरिएको परिवेशमा लेखिएको कविता- कवि)

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
९०० सुनले घट्यो सुनको भाउ
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल
नेपाली सेनाको सहनशीलता, रणनीतिक सीपले नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ : बेलायती सेना
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
केही मिडियाले गलत सूचना फैलाएर नेकपालाई अवमूल्यन गरे : अग्नि सापकोटा मंगलबार, फागुन ५, २०८२
संसदीय सर्वोच्चता  र स्वतन्त्रताका लागि निर्वाचनमा होमिएकाे हुँ : शेखर कोइराला मंगलबार, फागुन ५, २०८२
महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ मंगलबार, फागुन ५, २०८२
काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह मंगलबार, फागुन ५, २०८२
मध्यरातमा मेरो बेडरुममा छिरेर दबाबका साथ अन्तिम इच्छा सोध्नेलाई २१ गते जनताले जवाफ दिन्छन् : रवि लामिछाने मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्