• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मिलेर जाने छलफल भएको हो, टुंगो होइनः उपेन्द्र यादव

64x64
नेपाल लाइभ मंगलबार, असोज १७, २०७४  १७:०७
1140x725

काठमाडौं– एमाले, माओवादी र नयाँ शक्ति लगायतका पार्टीबीच बृहत्तर एकता गरी अघि बढ्ने छलफल चलिरहँदा संघीय समाजवादी फोरम पनि यसमा जोडिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच मिलेर जाने विषयमा मंगलबार लामो छलफल भएको छ।

‘आगामी चुनावमा मिलेर जाऊँ भन्ने प्रस्ताव थियो, प्रचण्डजीको। कुरामात्र चलेको हो, टुंगो भएको छैन। यस विषयमा पार्टीमा हामीले छलफल थालेका मात्र छौ,’ यादवले भने। प्रचण्डले प्रतिनिधि सभा, प्रदेश सभाको सदस्य संख्या र त्यसपछि गठन हुने सरकार तथा प्रदेश मुख्य मन्त्रीबारे आफ्नो दाबी पेश गर्न यादवलाई आग्रह गरेका थिए।

भागबन्डा मिलाएर संयुक्त रुपमा चुनावमा जाने प्रचण्डको प्रस्तावमा यादवले भने, ‘यतिधेरै पार्टी एकसाथ मिल्दा कसरी समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुन्छ? संख्यामा जित्ने हो कि मुद्दामा त्यो पनि स्पष्ट हुनुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी अध्यक्ष प्रचण्डले तत्काल सत्ता गठबन्धन फेरेर प्रधानमन्त्री हुने र चुनावपछि राष्ट्रपति हुनेबाहेक अन्य कुरामा ध्यान नै नदिएको एकता वार्तामा सहभागी एक नेताले बताए । यस प्रक्रियामा उनले आफ्ना पुराना सहयात्री नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई समेत मिलाईसकेका छन्। 

‘हो हामी पनि बृहत्तर वामपन्थी, प्रगतिशील एकता अभियानमा सामेल भएका छौ,’ नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई उद्धृत गर्दै उनका स्वकीय सचिव विश्वदीप पाण्डेले भने। काँग्रेससँग मिलेर मधेस मुद्दालाई अस्थायी रुपमै भए पनि ठेगान लगाइसकेपछि उसँगको सहकार्य आवश्यक नभएको प्रचण्डको बुझाई छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘हमेसा स्थायी दुश्मन रहेको काँग्रेसभन्दा वामपन्थी एकता नै उचित हो। हिजो एमालेले सत्ता हस्तान्तरणमा जालझेल गरेकालेमात्र सम्बन्ध टुटेको हो। नत्र एमालेसँग गठबन्धन गर्दा नै कम्तीमा पनि १० वर्षसम्म सँगै जाने सहमति भएको थियो। एमाले त्यसमा अडेन, अब भने लिखित र पारदर्शी सहमतिसहित अघि बढ्छौ,’ माओवादी केन्द्रका एक शीर्ष नेताले भने।

प्रदेश–२ मा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमाले पाँचौ स्थानमा खुम्चिएपछि अध्यक्ष केपी ओलीले यो बृहत्तर गठबन्धनमा कुनै एउटा मधेसी दललाई सामेल गर्नु जरुरी भएको भन्दै प्रचण्डलाई वार्तामा अघि सारेका हुन्। एमाले मधेस विरोधी पार्टी हो भन्ने चिर्न पनि कुनै मधेसी दल यो गठबन्धनमा समेट्न एमाले र माओवादीले हर सम्भव प्रयास गरिरहेका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धन तोड्नसमेत प्रयास भएको राजपा अध्यक्ष मण्डलका एक नेता महेन्द्र राय यादवले बताए। ६ वटा दल मिलेर बनेको राजपाका केही शीर्ष नेताहरु पनि एक्लै चुनावमा जाने मनस्थितिमा नभएकाले कांग्रेस वा एमाले नेतृत्वको गठबन्धनसँग मिल्नुपर्ने अडानमा छन् । तर आफूहरुलाई सबैचन्दा बढि चिढाएको एमाले गठबन्धनमा जाँदा आफ्नो जनमतमा प्रतिकूल प्रभाव पर्ने भएकाले काँग्रेससँग छलफल चलाउने तयारीमा राजपा नेतृत्व पुगेको छ। 

प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? नेपाल–भारत सम्बन्धलाई व्यापक र विशेष साझेदारीका रूपमा व्याख्या गर्दै जैसवालले बालेनको भ्रमणका क्रममा आपसी हितका सबै विषयमा छलफल हुने... बुधबार, कात्तिक २५, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! करिब दुई सातामा पनि पार्टीको निर्देशन अलपत्र पर्नुलाई पार्टी सभापति रवि र दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीचको चि... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु बिहीबार, कात्तिक २६, २०८३
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बिहीबार, कात्तिक २६, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता बिहीबार, कात्तिक २६, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्