काठमाडौं- काठमाडौंस्थित बागमती खोला किनारामा महिलाको शव फेला परेको छ।
बानेश्वर क्याम्पस नजिक बागमति किनारामा महिलाको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्तका डीएसपी मिनबहादुर लामाले जानकारी दिए।
उनका अनुसार शवको सनाखत भएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।