• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

राजधानीमा फेरि बढेको हो खुकुरी प्रहारको शृंंखला?

64x64
नेपाल लाइभ सोमबार, असोज ११, २०७८  २१:३८
1140x725

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मूलधार (खुला राजनीति)मा आएपछि सरकारले आन्तरिक सुरक्षा व्यवस्थामा खासै चुनौती नभएको दाबी गर्दै आएको छ। 

आन्तरिक सुरक्षा व्यवस्थाको जिम्मेवारी पाएको गृह मन्त्रालयका अधिकारी र नेपाल प्रहरीका अधिकारीहरु देशको समग्र शान्ति सुरक्षाको व्यवस्था सामान्य नै रहेको बताउँछन्। तर, संघीय राजधानी काठमाडौंमा भने पछिल्लो समयमा दिनदहाडै खुकुरी प्रहारका घटना बढिरहेका छन्। 

सोमबार मात्रै पशुपति मन्दिर परिसरमा सामान्य विषयमै एक ‘बाबा’माथि दिनदहाडै खुकुरी प्रहार भयो। गाँजा माग्दा नदिएको भन्दै युवाहरुको एक समूहले पशुपति मन्दिर परिसरमा ‘बाबा’  सन्तोषमाथि खुकुरी प्रहार गरे। खुकुरी प्रहारबाट घाइते भएका 'बाबा'लाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। 

महानगरीय प्रहरी बृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव भट्टराईका अनुसार खुकुरी प्रहारमा संलग्न भएको आशंकामा अहिलेसम्म १२ जनालाई नियन्त्रणमा लिइएको छ। डीएसपी भट्टराई भन्छन्, ‘अहिलेसम्म १२ जना पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान हुँदैछ।’

पशुपति मन्दिर परिसरको विश्वरुपा मन्दिर परिसर अगाडि सन्तोष ‘बाबा’ माथि खुकुरी प्रहार भएको थियो। सुरुमा युवाहरुको समूले बाबालाई ‘माल (गाँजा) दे’ भन्दै माग गरेका थिए। तर, बाबाले गाँजा नदिएपछि रिसको झोकमा उनीहरुले खुकुरी नै प्रहार गरेका पाइएको प्रहरीले जनाएको छ। 

‘बाबा’माथि खुकुरी प्रहार भएको २० दिनअघि मात्रै कालिमाटीमा दिनदहाडै खुकुरी प्रहार भएको थियो। भदौ १८ गते गुण्डा नाइके भनेर चिनिने समीरमानसिंह बस्नेत (हाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या आरोपमा पुर्पक्षमा जेलमा रहेका) का भतिज अभिमानसिंह बस्नेतको समूहले बाँके नेपालगञ्जका हेमराज शाहीमाथि खुकुरी प्रहार गरेको थियो। 

कालिमाटीको तरकारी बजार पछाडिको क्लब गल्लीमा शाहीमाथि खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारबाट घाइते भएका शाहीको ट्रमा सेन्टमार उपचार भइरहेको छ। 

खुकुरी प्रहार भएको ११ दिनपछि सीतापाइलाबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको थियो। यसअघि भदौ २१ गते महानगरीय प्रहरी परिसर काठमाडौंले यो समूहका ३ युवतीलाई पक्राउ गरी सार्वजनिक हितविरुद्धको मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यो खुकुरी प्रहारको घटना पनि सोमबारको घटनाजस्तै लागु औषधसँगै जोडिएको छ। प्रहरीका अनुसार लागु औषध कारोबार गर्ने जेन शाहको समूहलाई नेपालगञ्जमा खुकुरी हानेर हेमराज काठमाडौं आएका थिए। हेमराजविरुद्ध नेपालगञ्ज प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा समेत दर्ता गरेको छ। 

नेपालगञ्जमा खुकुरी प्रहार भएको बदला लिन जेन समूहले शाहीमाथि कालिमाटीमा खुकुरी प्रहार गरेको पाइएको छ। युवतीको प्रयोग गरेर भेट्न बोलाउने र आक्रमण गर्ने योजनाअनुसार शाहीमाथि आक्रमण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीका अनुसार यो समूहले गुण्डागर्दीकै शैलीमा एक समूहले अर्को समूहलाई आक्रमण गर्दै आएको पाइएको छ। यो समूहबाट प्रहरीले ३ वटा खुकुरी समेत बरामद गरेको थियो। खुकुरी हान्ने समूहका सदस्य अझै फरार नै छन्। बस्नेतले भने खुकुरी हान्नेलाई संरक्षण गरेको आरोप लागेको छ। 

यसभन्दा अघि गत वर्षको असोज २९ गते पनि मध्यबानेश्वरमा दिनदहाडै खुकुरी प्रहार भएको थियो। मध्यबानेश्वरमा रहेको ग्लोबल आइएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार भएको थियो। 

गार्डले नै कम्मरमा भिरेको खुकुरी झिकेर ३१ वर्षीय युवक शशी थापाले गार्डमाथि आक्रमण गरेका थिए। बैंकमा सेवा लिन पुगेका थापा लाइनमा बसेका थिए। सुरक्षा गार्डले लाइन मिलाइरहेका थिए। लाइनकै विषयमा सामान्य विवाद हुँदा नै ती युवाले सुरक्षागार्डकै खुकुरी झिकेर उनैलाई आक्रमण गरेका थिए। 

खुकुरी प्रहारबाट सुरक्षा गार्डको हातमा चोट समेत लागेको थियो। खुकुरी प्रहार गर्ने युवालाई गत मंसिर १० गते प्रहरीले पक्राउ गरेको थियो। 

त्यसअघि २०७६ जेठमा पनि राजधानीमा एउटा समूहले अर्को समूहलाई दिनदहाडै खुकुरी प्रहार गरी घाइते बनाएको थियो। वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पालाई कोटेश्वरमा खुकुरी प्रहार गरी घाइते बनाइएको थियो। कोटेश्वरस्थित एसओएस मोड नजिक चार जनाको समूहले उनीमाटि आक्रमण गरेको थियो। त्यसबेला प्रहरीले सर्लाही घर भएका २४ वर्षीय विशाल मगरलाई पक्राउ गरे पनि अन्य भने फरार थिए। 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी
हेर्नुहोस् तस्बिरमा बडीमालिका
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्