• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बुद्ध एयरका यात्रु प्रताप लिम्बूको अनुभूति– जीवन यत्ति नै रहेछ भनेर घरकालाई मेसेज लेखिसकेको थिएँ

64x64
नेपाल लाइभ सोमबार, असोज ११, २०७८  १४:४९
1140x725

काठमाडौं– ठूलो दुर्घटनाबाट जोगिन सफल बुद्ध एयरको काठमाडौंबाट विराटनगरका लागि उडेको जहाजका यात्रु प्रताप लिम्बूले आफूले जीवनकै आशा मारिसकेको बताएका छन्। दुर्घटना टरेपछि आफ्नो अनुभव सुनाउँदै उनले जीवनको आशा त्यागेर घरपरिवारलाई मेसेज पठाएको बताएका छन्।

उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘मैले बाँच्नु यत्ति नै रहेछ भनेर मेसेज लेखिसकेको थिएँ।’

बिहान ८ः०५ को बुद्ध एयरको उडानबाट काठमाडौंदेखि विराटनगरका लागि उडेको जहाज ल्यान्ड हुन नसकेपछि काठमाडौं फर्किएको थियो। काठमाडौं फर्केर लामो समयको संघर्षपछि क्याप्टेन एजी शेर्पा सकुशल अवतरण गराउन सफल भएका थिए।

लिम्बूले विराटनगरबाट फर्किँदा पनि आफूलाई डर नलागेको तर, काठमाडौंमा पनि घुमाउन थालेपछि मनमा चिसो पसेको बताए। सेना र प्रहरी विमानस्थलमा देखिन थालेपछि भने आफू दुर्घटना नै हुन्छ भन्ने निर्क्योलमा पुगेको उनको अनुभूति छ।

उनी भन्छन्, ‘काठमाडौं आएर घुमाएको घुमायै गरेपछि मनमा चिसो लाग्न थालिगयो, मुनि हेर्दा नेपाली सेना र सुरक्षाकर्मी रेडि अवस्थामा हुनुहुन्थ्यो। त्यसपछि जिन्दगी यत्ति नै रहेछ, प्लेन दुर्घटना हुन्छ भन्ने नै भयो।’

यो पनि पढ्नुहोस्

बुद्ध एयरको विमान सुरक्षित अवतरण, विमानमा थिए ७७ यात्रुसोमबार, असोज ११, २०७८

आफूहरुलाई एयरहोस्टेजले निकै ढाडस दिएको उनले बताएका छन्। उनीहरुप्रति अनुग्रहित हुँदै उनले भने, ‘त्यत्तिकै एयरहोस्टेज बन्ने रहेनछन्। एयरहोस्टेजले धेरै राम्रो एड्भाइस दिनुभयो। हामी सकेसम्म बचाउँछौं भनिरहनुभयो।’

अरुलाई त्यसरी सान्त्वना दिइरहेका उनीहरु आफैं पनि रोइरहेको उनले देखे। बाहिर दह्रो भएर प्रस्तुत भएपनि आँखामा आँशु टिलपिलाएको उनले बताए।

काठमाडौंमा आएर इन्धन सकेर ल्यान्ड गर्ने तयारी रहेको आफूलाई क्याप्टेनले जानकारी दिएको बताए। उनले भने, ‘फ्यूल सकाएपछि आगो लाग्दैन। त्यसैले फ्यूल सकाउने प्रयास गर्दैछौं भन्नुभयो। पानी छरेर त्यसमाथि फर्म राखेर तपाईंलाई सेफल्यान्डिङ गर्छौं  भन्दै हुनुहुन्थ्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

अन्तिममा एकपल्ट प्रयास गर्छु भन्दै पाइलट शेर्पाले गरेको साहसले आफूलाई जोगाएको उनको भनाइ छ।

उनको अनुभूति यस्तो छ :
बुद्ध एयरको बिहान ८ : ०५ फ्लाइटमा हामी विराटनगर गयौं। त्यहाँ पुगेपछि ल्यान्ड हुन सकेन। त्यसपछि हामीले सोध्यौं– ल्यान्डिङ किन भएन? अलिकति जहाजमा समस्या छ भन्नुभयो।  त्यहाँ पनि ल्यान्डिङ गर्न क्याप्टेनसाबले धेरै दुःख गर्नुभयो। नसकेपछि काठमाडौं ब्याक गर्नुभयो। काठमाडौं आउन्जेल त म ढुक्क थिएँ। काठमाडौं आएर घुमाएको घुमायै गरेपछि मनमा चिसो लाग्न थालिगयो। मुनि हेर्दा नेपाली सेना र सुरक्षाकर्मी तयारी अवस्थामा हुनुहुन्थ्यो। त्यसपछि जिन्दगी यत्ति नै रहेछ, प्लेन दुर्घटना हुन्छ भन्ने नै भयो।

सिनियर क्याप्टेन एजी शेर्पा हुनुहुँदो रहेछ। जहाजमा केही पनि भएको छैन। ल्यान्डिङ गर्छौं भनेर भन्नुभयो, ल्यान्डिङ भएन। प्लेनमा खैलाबैला भयो। हामीले ढोका खोल्नुहोस्, हामफाल्छौं भन्यौं। एयरहोस्टेजले धेरै राम्रो एड्भाइस दिनुभयो। हामीले सकेसम्म बचाउँछौं भन्नुभयो। त्यसपछि लाग्यो– त्यत्तिकै एयरहोस्टेज बन्ने रहेनछन्।

यो पनि पढ्नुहोस्

बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङसोमबार, असोज ११, २०७८

उहाँहरुले घुमाउनुको कारण इन्धन सकाएपछि आगो लाग्दैन। त्यसैले इन्धन सकाउने प्रयास गर्दैछौं भनेर दिनुभयो। त्यसपछि पानी छरेर त्यसमाथि फर्म राखेर तपाईंलाई सेफल्यान्डिङ गर्छौं भन्नुभयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्तिममा क्याप्टेनले ट्राइ गर्छु भन्दा ल्याण्डिङ भइदियो भगवानको कृपाले। प्लेनमा एक/दुई जना बेहोस भए। त्यो अवस्थामा जो पनि बेहोस हुन्छ। जति दह्रो मन भएको मान्छे पनि आत्तिन्छ।

एयरहोस्टेज रोइरहेका थिए। आँखामा आँशु थियो। आजको यात्रामा बाँच्न सफल भयौं। तर, मैले घरमा मेसेज लेखिसकेको थिएँ– बाँच्नु यत्ति नै रहेछ भनेर। 

स्रोत : धर्मराज ढकाल
 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १४:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
सम्बन्धित सामग्री
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्