• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मुम्बई आउँदा ३० रुपैयाँ लिएर आएका देव आनन्द कसरी बने सुपरस्टार?

64x64
नेपाल लाइभ आइतबार, असोज १०, २०७८  १३:४५
1140x725

काठमाडौं– देव आनन्द बलिउडका आफ्ना समकालीन कलाकारभन्दा अलग थिए। बलिउडमा थुप्रै अभिनेता आए। तर, तीमध्ये केही मात्रै छन्, जसको बारेमा कुरा नगर्दा हिन्दी फिल्मको इतिहास नै अधुरो रहन्छ। देव आनन्द पनि यस्तै एक कलाकार थिए। 

२६ सेप्टेम्बर अर्थात् देव आनन्दको जन्म दिए। सन् १९२३ मा आजकै दिन भारतको पञ्जावस्थित गुरदासपुरको एक मध्यम वर्गीय परिवारमा उनले जन्म लिएका थिए। उनको असली नाम भने धर्मदेव पिशोरीमल आनन्द थियो।

आफ्नो समयमा फेसन आइकन रहेका देव आनन्दलाई लिएर थुप्रै किस्सा चर्चित छन्। तीमध्ये खास किस्सा उनको कालो कोटसँग जोडिएको छ। देव आनन्दले एक समय कालो कोट र सेतो सर्टलाई यति चर्चित बनाइदिए कि मानिसले उनकै जस्तो फेसन अपनाउन थालेका थिए।

आनन्दको प्रभाव यति थियो कि उनले लगाएको कपडाको शैली, रङलगायतको अनुसरण गर्न थालियो।  एक समय यस्तोसम्म पनि आयो कि उनलाई सार्वजनिक स्थानमा कालो कोट र सेतो सर्ट लगाउनमै प्रतिबन्ध लगाइयो। उनको कालो कोट लगाउने शैली र त्यो फेसनलाई लिएर केही युवतीले आत्महत्या गरेको घटना बाहिरिएपछि उनीमाथि सार्वजनिक स्थानमा यो पोशाक लगाउन प्रतिबन्ध गरिएको थियो।

हिन्दी सिनेमाका दर्शकलाई ६ दशकसम्म प्रभाव पार्न सफल देव आनन्दले अभिनेता बन्न भने धेरै संघर्ष गरेका थिए। उनी आफ्नो ठाउँबाट मुम्बई पुग्दा  उनको साथमा केवल ३० रुपैयाँमात्र थियो। 

अंग्रेजी साहित्यमा उनले सन् १९४२ मा स्नातक पूरा गरिसकेका थिए। उनी थप पढ्न चाहन्थे। तर, उनका बुबाले आफ्नो परिवारसँग आनन्दलाई पढाउन थप पैसा नभएको बताइदिए। यदि उनी पढ्न चाहन्थे भने उनले आफैंले कमाएर पढ्नुपर्ने बाध्यता थियो।

बुबाले उनलाई पढाउन नसक्ने भनेसँगै उनको बलिउडको यात्रा सुरु भएको थियो। सन् १९४३ मा आफ्नो सपना पूरा गर्न उनी मुम्बई पुगे। उनीसँग न बस्ने ठेगाना थियो, न के खाने टुंगो। उनी मुम्बई पुगेर रेलवे स्टेसनको अघिल्तिर रहेको सबैभन्दा सस्तो होटलमा कोठा भाडामा लिएर बस्न थाले। कोठामा उनीसँगै अन्य तीन जना बस्थे।

धेरै दिन त्यही कोठामा बित्यो। उनीसँग भएको पैसा पनि सकिँदै गयो। तब उनले आफू मुम्बईमा बस्नुपर्ने भए काम गर्नुपर्ने र पैसा कमाउनुपर्छ भन्ने ठाने। उनले आफ्नो जीवनी ‘रोमान्सिङ विथ लाइफ’मा पनि यो कुरा बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यत्तिनै बेला आनन्दलाई सैनिक अफिसरहरुको क्लर्कको जागिर मिल्यो। यो जागिरमा उनले सैनिकका चिठ्ठी उनको परिवारलाई पढेर सुनाउनुपर्ने थियो।

यो कामबाट आनन्दलाई मासिक १६५ रुपैयाँ तलब मिल्थ्यो। जसबाट उनी ४५ रुपैयाँ घर पठाइदिन्थे। एक वर्षसम्म उनले यहि काम गरे। त्यसपछि उनी आफ्ना दाई चेतन आनन्दकोमा पुगे, जो भारतीय जन नाट्य संघसँग आवद्ध रहेर काम गरिरहेका थिए। चेतनले उनलाई पनि आफूसँगै नाटकमा लिन थाले। आनन्द विभिन्न नाटकहरुमा ससाना भूमिकामा देखिन सुरु गरे।

भाग्यले साथ दिएको भनौं। नाटकमा काम गर्न थालेको छोटो समयमै आनन्दलाई प्रभात टाकिजले निर्माण गरिरहेको फिल्म ‘हम एक हैं (१९४६)मा अभिनेताको रुपमा काम गर्ने प्रस्ताव आयो। भारतको पुनामा फिल्म सुटिङ हुँदै थियो। छायांकनकै क्रममा उनले गुरु दत्तलाई भेटे, जो आनन्दको जीवनभर मित्रको रुपमा रहे।

आनन्दको जीवनमा सबैभन्दा ठूलो मोड तब आयो जब त्यत्ति बेलाको सबैभन्दा ठूलो र चर्चित निर्माण कम्पनी बम्बे टाकिजले ‘जिद्दी (१९४८)’मा काम गर्न उनलाई प्रस्ताव गर्यो। यो फिल्म त्यत्ति बेला सर्वाधिक हिट फिल्म थियो। त्यसपछि आनन्दले निरन्तर अशोक कुमारसँग काम गरिरहे। आनन्दलाई कुमारले आफ्ना हरेक फिल्मको हिरोको रुपमा लिए।

बम्बे टाकिजसँगको सहकार्यको केही समयपछि उनले सन् १९४९ मा आफ्नै निर्माण कम्पनी नवकेतनको सुरुवात गरेका थिए। आफ्नो कम्पनीको पहिलो फिल्म ‘बाजी (१९५१)’को निर्देशकको जिम्मा उनै मित्र गुरु दत्तलाई दिए। 

‘बाजी’ले त झन् यसअघिका सबै चर्चालाई उछिन्यो। फिल्म सर्वाधिक हिट भयो। महिनौंसम्म थिएटरमा लागिरह्यो।  यो फिल्मले देव आनन्दलाई सुपरस्टारको रुपमा चारैतिर चिनाइदियो।

–भास्करबाट
 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ?
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीप्रति महासंघ असन्तुष्ट, असोज ५ देखि आन्दोलन शुक्रबार, असोज २, २०८३
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्