• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ओलीको मुद्दामा रमण श्रेष्ठको प्रश्न : विघटन गर्दा माधव नेपालको याद नआउने, अहिले कारबाही गरेँ भन्न मिल्छ?

64x64
नेपाल लाइभ मंगलबार, असोज ५, २०७८  १४:४१
1140x725
फाइल तस्बिर।

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर गएका माधव नेपालसहित १४ जना र सभामुखविरुद्ध दायर गरेको रिटमा सुनुवाइ चलिरहेको छ। 

सोमबारदेखि चलिरहेको सुनुवाइ मंगलबार पनि निरन्तर रहेको छ। मंगलबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले नेपाल पक्षबाट बहस गरेका छन्। सोमबार ओलीका कानुन व्यवसायीले नेपालको नेतृत्वमा दर्ता भएको एकीकृत समाजवादी पार्टी गैरकानुनी भएको दाबी गरेका थिए। उक्त बहसको प्रतिउत्तरमा उत्रेका वरिष्ठ अधिवक्ता श्रेष्ठले केपी ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितको सम्झनासम्म नआउने र विश्वासको मत नदिदाँसम्म मौन बस्ने अनि अहिले कारबाही गरेको दाबी कसरी गर्न मिल्छ भनी प्रश्न गरे।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा चलिरहेको मुद्दामा बहस गर्दै पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले गैरकानुनी विघटन पटक पटक गर्ने अनि त्यसको जिम्मेवारी नलिने एमालले कसैलाई कारबाही गर्ने हैसियत नै नराख्ने दाबी गरे।

Ncell 2
Ncell 2

संसद् विघटनअघि ह्विप उल्लंघन गरेको भनी अहिले कारबाही गर्नु आफैमा गैरकानुनी  भएको श्रेष्ठको तर्क छ। जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यी सबै कुरा समाप्त गरेकाले अब त्यसको लिगेसी (कानुनी अस्तित्व) बाँकी नरहेकाले उक्त आधारमा नेपालमाथि कारबाही हुन नसक्ने श्रेष्ठको दाबी छ।

भदौ १ गते आएर जेठको ह्विप उल्लंघनमा कारबाही नहुने उनको तर्क छ। राजनीतिक दल सम्बन्धी अध्यादेशमार्फत् नयाँ राजनीतिक दलको प्रक्रिया सुरु गरेपछि कसैलाई पनि कारबाही गर्न नमिल्ने उनले दाबी गरे।

 त्यस्तै, श्रेष्ठले पार्टी दर्ताको क्रममा झलनाथ खनालको सनाखत भारतबाट भएको र त्यसलाई सर्वोच्च अदालतले समेत वैधानिक भनेको दाबी उनले गरे।  सोमप्रसाद पाण्डेसहितको निवेदनमा सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको भन्दै उनले पार्टी  रोज्न पाउने  भनेको स्मरण गरे। त्यस्तै, लुम्बिनी प्रदेशका दुई सांसदको हकमा एमालेले दाबी गर्न नमिल्ने उनको तर्क छ। अजय शाही सूर्य चिह्न मात्र लिएको र स्वतन्त्र सांसद भएको, विमला वली एमालेबाट नभई नेकपाबाट निर्वाचित भएकाले कारबाही हुन नसक्ने उनको जिकिर छ। 

नेपालसहित १४ जना सांसदमाथि एमालेले कारबाही गरेकाले उनीहरु एकीकृत समाजवादी दर्तामा संलग्न हुन नमिल्ने भन्दै एमालेका अध्यक्ष ओलीले भदौ १७ गते तीन थान रिट दायर गरेका थिए। एमालेले सभामुख अग्नि सापकोटाले पार्टीले सांसद्‌बाट कारबाहीको सिफारिस गरेका व्यक्तिलाई नहटाएको दाबी गर्दै रिट दायर गरेको थियो। नेपालको नेतृत्वमा दर्ता भएको पार्टीलाई निर्वाचन आयोगले गैरकानुनी रुपमा दर्ता गरेको जिकिर ओलीको रिटमा गरिएको छ।

उक्त मुद्दामा आजै निर्णय हुँदैछ।  अन्तरिम आदेश जारी हुने कि नहुने विषयमा टुङ्गिएपछि  गठबन्धनले सरकार विस्तारको तयारी गरेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा
सम्बन्धित सामग्री
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत भेटिएका हुन्। आइतबार, माघ ११, २०८२
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र... आइतबार, माघ ११, २०८२
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार मुस्ताङमा निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एक... आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला आइतबार, माघ ११, २०८२
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी आइतबार, माघ ११, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा आइतबार, माघ ११, २०८२
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी आइतबार, माघ ११, २०८२
सुनचाँदीको मूल्य बढ्यो आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्