पोखरा– प्रदेश ४ को नाम ‘गण्डकी’ राख्न माग गर्दै विश्व हिन्दु महासंघसहितका ६ वटा संघसंस्थाले आइतबार प्रदेशसभाको गेटमा नाराबाजी गरेका छन्।
उनीहरुले प्रदेश ४ को नाम गण्डकी नराखिए मुख्यमन्त्री र प्रदेश प्रमुखले राजीनामा दिनुपर्ने माग गरे।

महासंघका साथै क्षेत्री 8, ब्राह्मण 8, ठकुरी संगम परिवार, नेपाल दशनामी 8, रानाभाट 8ले गण्डकी नाम राख्न माग गर्दै प्रदेश ४ सरकारलाई संयुक्त ज्ञापनपत्र समेत बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।