Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तीन दिनमा बजेट प्रतिस्थापन विधेयक पारित हुन्छन्? नत्र पेस्की खर्चमा चल्नेछ देश 

64x64
नेपाल लाइभ आइतबार, भदौ २७, २०७८  १४:०८
1140x725
अर्थमन्त्री जनार्दन शर्मा।

काठमाडौं– प्रतिनिधि सभाको चौंथो बैठक आइतबार सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्ष नेकपा एमालले अवरोध गर्‍यो। एमाले सांसदहरुले बैठक सुरु हुने बित्तिकै बेलमा पुगेर नारा लगाउन सुर गरे।

एमाले सांसदहरुले 'संसदीय मर्यादा कायम गर, पार्टी विभाजन गराउने कार्य बन्द गर र संवैधानकि सर्वोच्चता कायम गर' भन्दै नारा लगाए।

उनीहरुको नाराबाजीकै विचमा सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन विषयमा छलफल नगर्न आग्रह गरे। उनले संसद् चलाएर जनताको मुद्दामा छलफल गर्न आग्रह गरिरहे भने एमाले सांसदहरुले नारा लगाइरहे।

एमालेको अवरोध रहेको उक्त बैठकको कार्यसूचीमा तीन दिनभित्र पारित हुनुपर्ने बजेटका कुनै पनि प्रतिस्थापन सम्बन्धी विधेयकहरुले स्थान पाएनन्। अघिल्लो पटक शुक्रबार बसेको बैठकमा यसअघि जारी भएका अध्यादेशहरु स्वीकृत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका थिए।

उनले अघिल्लो सरकारले ल्याएको बजेटमा केही संशोधन गर्दै नयाँ विधेयक पेश गरेका थिए। एमालेको अवरोधकै बीचमा उनले संसद्‌मा प्रतिस्थापन विधेयक पेश गरेका थिए।

‘प्रतिनिधि सभाको यस गरिमामय बैठकमा नेपाल सरकारको अर्थमन्त्रीका रूपमा आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्न उपस्थित भएको छु,’ उनले यसो भनिरहँदा प्रतिपक्ष एमालेका सांसदहरु बेलमा उभिएर ‘संसदीय सर्वोच्चता कायम गर’ भनिरहेका थिए। उनले अब प्रतिस्थापन विधेयक कोभिड-१९ देखि अहिलेको सरकारको कामका वारेमा समेत समावेश भएको दाबी गरे। 

अबको ३ दिनमा पारित हुन्छ विधेयक? 
अर्थमन्त्रीले सरकारको प्राथमिकता र कार्यक्रम समावेश भएको भनेपछि यो विधेयक अबको तीन दिनभित्र पारित हुनसकेमा मात्र कानुनको रुप लिनेछ। 

केपी शर्मा ओली सरकारले अध्यादेशबाट ल्याएको बजेटमा यो सरकारले साउन ३ गतेको संसद् बैठकमा पेश गरेको थियो। उक्त मितिबाट  गणना गर्दा भदौ ३० भित्र पारित गरिसक्नुपर्ने हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संविधानको धारा ११४ मा अध्यादेश संसद्‌मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने हुन्छ नत्र स्वतः खारेज भएको मानिन्छ । संसद्को दुवै सदनबाट पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्नुपर्ने समय अब तीन दिनमात्रै बाँकी छ । 

राष्ट्रिय सभाको बैठक सोमबारलाई बोलाइएको छ। प्रतिनिधि सभाको अर्को बैठकले यी विधेयकहरुलाई पारित गरेमा पनि राष्ट्रिय सभामा पेश गरि पारित गर्ने सम्भावना देखिँदैन। 

विधेयक पारित हुनेमा अर्थमन्त्री जनार्दशन शर्मा समेत ढुक्क थिएनन्। शुक्रबारको बैठकपछि उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले प्रतिपक्षले ल्याएको अध्यादेश पेश गरेको र अब विधेयकहरु पारित गर्न छलफल समेत गरेको दाबी गरेका थिए।

उनले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको तर, सहमति नभएको भन्दै पारित नहुने संकेत गरेका थिए। ‘हामीले समयमै अध्यादेश पेस गरेका छौं, विधेयक पारित गर्न प्रतिपक्षलाई पनि आह्वान गर्छौं, अन्यथा देशमा खर्च गर्न अप्ठ्यारो हुन्छ भन्ने कुरासहित छलफल गर्छौं ’ उनले भनेका थिए ‘ मलाई लाग्छ उहाँहरूले सहयोग गर्नुहुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

३० भित्र पनि विधेयक पारित नभएमा सरकारले पेस्की खर्चमा मुलुक चलाउने नीति लिएको छ। संसद्‌मा विनियोजन विधेयक विचाराधीन रहेका बेला सरकारलाई खर्च गर्ने बजेट अभाव भएमा पेस्की खर्च गर्न पाउने व्यवस्था छ । त्यसैले प्रमुख प्रतिपक्षको विरोधका बाबजुद सरकारले विधेयक संसद्‌मा पेस गरेको हो ।

संसद्‌मा विधेयक पेस नगरी पेस्की खर्च गर्न नपाउने संवैधानिक प्रावधानका कारण प्रतिपक्षको अवरोधकै बीचमा पनि विधेयक पेश गरिएको हो। 

‘विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको कुनै अंश पेस्कीका रूपमा संघीय ऐनबमोजिम खर्च गर्न सकिनेछ ’ धारा १२२ मा भनिएको छ। पेस्कीको रकम आर्थिक वर्षको व्यय अनुमानको एक तिहाइभन्दा बढी गर्न पाइने छैन।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा
सम्बन्धित सामग्री
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । शनिबार, मंसिर १२, २०८३
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध शिक्षा, अर्थतन्त्र, विकास, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव संगालेका बज्राचार्यलाई पार्टी अध्यक्ष कुलमान घिसिङले... शनिबार, मंसिर १२, २०८३
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा डा.शर्माले डोल्पाबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केए... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा शनिबार, मंसिर १२, २०८३
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध शनिबार, मंसिर १२, २०८३
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा शनिबार, मंसिर १२, २०८३
नारायणगढ मुग्लिड सडक बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द शनिबार, मंसिर १२, २०८३
महावीर पुनको योजना : हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधिबाट पुनर्जीवन दिने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
प्रधानमन्त्री बालेन पनि राष्ट्रपति भेट्न शीतल निवासमा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्