फाइल तस्वीर
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चाँडै सरकार विस्तार हुने जनाएका छन्।
शुक्रबारको संसद बैठकपछि बाहिरिँदै अध्यक्ष यादवले सरकार विस्तार चाँडै हुने र आफूहरुपनि सरकारमा सहभागी हुने बताए।
उनले एमसीसी राष्ट्रिय सहमतिको आधारमा अघि बढाउने बताए। प्रतिस्थापन विधेयक अहिलेको आवश्यकता अनुसार आएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।