फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको आज (शुक्रबार) बस्ने भनिएको बैठक स्थगित गरिएको छ।
संसद बैठक जारी रहेकाले शुक्रबार बस्ने भनिएको बैठक स्थगित भएको नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
स्थायी कमिटीको अर्को बैठक शनिबार ९ बजे विहान बस्ने गरी निर्धारण भएको तामाङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।