काठमाडौं– प्रतिनिधिसभाको नवौं अधिवेशनको दोस्रो दिनको बैठक अहिले बसिरहेको छ। बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले नाराबाजी सुरु गरेका छन्।
सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनका लागि आग्रह गरेपनि विपक्षी दलका सांसदहरुले नाराबाजी जारी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।