काठमाडौं- राष्ट्रिय सभाको बैठक सरेको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए।
शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरिएको थियो भने शोक प्रस्ताव पारित गर्दै सकिएको हो।
बैठक भदौ २८ गतेका लागि सरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।