फाइल तस्वीर
काठमाडौं– प्रतिनिधि सभाको आजको बैठकमा बजेटसम्बन्धी अध्यादेश पेश हुँदैछ।
अहिले केहीबेरमा बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेश स्वीकृतका लागि संसदको बैठकमा पेश गर्न लागेका हुन्।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट पेश गरेका थिए।
संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चल्न नदिने संकेत देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।