• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले जस्तै पार्टी बनाउने हो भने माओवादी विघटन गरौं : प्रचण्ड

64x64
नेपाल लाइभ बुधबार, भदौ २३, २०७८  ११:१०
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी धारमा नेता कार्यकर्ता रुपान्तरण नहुने हो भने पार्टीलाई विघटन गर्नुपर्ने बताएका छन्। 

बुधबार नेताहरु सुरेश वाग्ले र भीमसेन पोखरेलको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति, रुपान्तरण, परिवर्तनका लागि समर्पित भएका हिँडेका नेता कार्यकर्ता व्यक्ति केन्द्रीत, स्वार्थ, गुट र पैसाको पछाडि लागेको भन्दै त्यस्तो भए पार्टीको औचित्य नभएको बताए।

उनले एमाले पछिल्लो समय विचार शून्य भएको भन्दै माओवादी केन्द्रपनि त्यस्तै हुँदै गएको टिप्पणी गरे।‘क्रान्तिको निम्ति समर्पण भएर हिँडेको मानिस एमाले जस्तै भयौं भने यो पार्टीलाई विघटन गरिदिए हुन्छ’ प्रचण्डले भने,‘ पद,पैसा, गुटलाई प्रश्रय दिएर एमाले जस्तै हुने हो भने यसलाई विघटन गरिदिनु इमान्दारिता हुन्छ। जनतालाई धोका दिनु भन्दा।’

प्रचण्डले माओवादी केन्द्रको विरासत अन्य पार्टी जस्तो नभएको बताए। 

‘हाम्रो विरासत अन्य पार्टीको जस्तो होइन। हामी भिन्न संस्कारबाट आएका हौं’ प्रचण्डले भने, ‘हामी बिग्रेका छौं। जतिबेला हजारौं शहिदहरु भए त्यतिबेलाको जस्तो हामी छैनौं।’

पछिल्लो समय नेता कार्यकर्ता व्यक्तिगत स्वार्थमा लागेको, गुट बनाउने र आफूलाई व्यक्तिगत रुपमा जतिबेला पनि सत्ता र शक्तिमा राख्न खोजेको प्रचण्डको भनाइ थियो। 

‘जसरी एमाले भन्ने पार्टी विचार शून्य छ, त्यहाँ विचार शून्यता छ, हामी त्यस्तै बनेका छौं’ उनले भने। 

नेकपा एमाले पार्टीमा विचार शून्य भएपनि चुनाव जित्नका लागी चाहिने प्राविधिक पाटो जानेको र सूर्य चुनाव चिह्न भएको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘उनीहरुले गुट बलियो बनाउने भन्ने जानेका छन्। चुनाव जित्न चाहिने साम, दाम–दण्ड अलि बढी जानेका छन्। अलि बढी लोगो छ। सूर्य भए पुग्छ। सूर्य भित्र के भइरहेको छ, भन्ने छैन। अनि मदन भण्डारी। भण्डारीका हत्याका बारेमा खोजी हुँदैन। आफूलाई उत्तराधिकारी भएकाहरुनै अध्यक्ष र राष्ट्रपति छन् तर केही गरेनन्।’ 

मदन भण्डारीको लागोलाई प्रयोग गरेर पद प्राप्तिका लागि एमालेहरु लागेको उनको भनाइ थियो। आफूहरुले एमालेभित्र रहेका राम्रा कम्युनिस्टलाई बदल्न सकिन्छ कि भनेर प्रयास गरेको भएपनि नसकिएको प्रचण्डको भनाइ थियो। 

‘हामी पनि एमाले जस्तै हुने हो भने यो पार्टी किन चाहियो?’ उनले प्रश्न गरे। उनले पैसा कमाउने, गुट बनाउने, साँठगाठ गर्ने भए एमालेमा जान सुझाव दिए। आफ्ना केही साथीहरु त्यही भएर एमालेमा गएको उनको टिप्पणी थियो। 

‘सबै गए भयो नि त एमालेमा। गुट बनाउने, पैसा कमाउने, साँठगाठ गर्ने हो भने एमाले हुँदा नै राम्रो नि। उनीहरुको नेटवर्क मिलेको छ। हामी उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं’ उनले भने, ‘हामी कांग्रेस एमाले भन्दा धेरै कमजोर पर्छौ। हामीले सक्ने भनेको क्रान्ति र रुपान्तरण हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले क्रान्ति र रुपान्तरण सामान्य ढंगमा नहुने भन्दै गम्भीर बन्न आग्रह गरे। ‘कमरेडहरु विचार गर्नु होला। हाम्रो रुपमान्तरण सामान्य वलले नहुने भयो। हामीले बल धेरै गर्नु पर्‍यो भन्न खोजेको हो’ प्रचण्डले भने।
 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ११:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे
पदबाट हटाइएका आइजीपी कार्की आज अदालत जादै
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे उनले पछिल्लो पटक सामाजिक सञ्जालमा सरकार विरूद्व अभिव्यक्ति दिंदै आएका छन् । बिहीबार, कात्तिक १९, २०८३
पदबाट हटाइएका आइजीपी कार्की आज अदालत जादै मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट पदमुक्त गरेपछि कानुनी प्रश्न उठाउँदै रिट दिने तयारी गरिएकाे उनी निकट एक कानुन व्यवसायीले... बिहीबार, कात्तिक १९, २०८३
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
पदबाट हटाइएका आइजीपी कार्की आज अदालत जादै बिहीबार, कात्तिक १९, २०८३
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै बिहीबार, कात्तिक १९, २०८३
यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग बिहीबार, कात्तिक १९, २०८३
बैतडीमा जिप दुर्घटना एककाे मृत्यू बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्