सिन्धुपाल्चोक- राष्ट्रिय प्रजातन्त्र पार्टी चौतारा साँगाचोकगढी नगरपालिकाको अधिवेशनले शेरबहादुर ठकुरीको नेतृत्वमा २९ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
अधिवेशनले बरिष्ठ उपाध्यक्षमा राजकुमार कुँवर, उपाध्यक्षमा मोहन काजी कपाली, सचिवमा गुन्जबहादुर तामाङ, सहसचिवमा तोकबहादुर तामाङ र कोषाध्यक्षमा सहदेव नेपाललाई चयन गरेको छ।
यता, सदस्यहरुमा निरज श्रेष्ठ, छेम्वो तामाङ, हरिबहादुर नेपाल, रामचन्द्र चुहान, क्षेत्रबहादुर दुलाल, सञ्सार श्रेष्ठ, प्रेम गिरि, टुल्कु लामा, कृष्णबहादुर गिरि, पोखलबहादुर गिरि, दिपेन्द्र थापा र जितबहादुर भारती रहेका छन्।
त्यसैगरी, निर्वाचित भएका अन्य सदस्यहरुमा पुष्कर ढुँगेल, राधा गिरि, सन्तमान तामाङ, सरस्वती थापा, सुरज घले, सतिलाल श्रेष्ठ, रमेहकुमार खड्का, तोकबहादुर तामाङ, हिरा नेपाल, टिकालक्ष्मी श्रेष्ठ र दिलिप बिक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।