फाइल तस्वीर
काठमाडौं– आज (सोमबार) मन्त्रिपरिषद बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्दै छ।
मन्त्रिपरिषदको यो नियमित बैठक हो।
सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन, सोमबार र बिहीबार बस्ने प्रचलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।