Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले १० बुँदे कार्यान्वयन नगरेको भन्दै एमाले रोजेका नेताहरु असन्तुष्ट!

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १८, २०७८  २२:२३
1140x725

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै अन्तिम घडीमा माधवकुमार नेपालको साथ छाडेर एमालेमै बस्ने निधो गरेका नेताहरु असन्तुष्ट भएका छन्। ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन दिए पनि अन्तिममा धोका दिएको बुझाईमा उनीहरु पुगेका छन्।

ओलीले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सहमति गरे पनि पुरानै समस्या दोहोरिएको टिप्पणी उनीहरुले गरेका छन्।

एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउने सहमति भए पनि प्रचार विभाग प्रमुख तथा प्रवक्ता योगेशकुमार भट्टराई हुनुपर्नेमा पुनः प्रदीपकुमार ज्ञवाली भएको विषयमासमेत एमाले रोजेका नेताहरु झस्किएका छन्। पार्टीमा १० बुँदे सहमति कार्यान्वयन भएको भन्दै आएका एमाले रोजेका नेताहरुले अहिले आएर आफूहरुलाई पेल्न थालेको महसुस गर्न थालिएको बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै सहमतिमा जेठ २ गतेको एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसेपछि माओवादीबाट आएका नेताहरुलाई सहमतिमा प्रवेश गराउने भनिए पनि त्यो विषयलाई बेवास्ता गरेको विषयमासमेत असन्तुष्टि देखिएको छ। ‘पार्टीमा भएको १० बुँदे सहमति अक्षरसः पालना गर्ने भन्दै जेठ २ गतेमा फर्काउने सहमति भयो। सहमति भएको हप्ता दिन नपुग्दै सहमति उल्ट्याएर जाने काम भयो,’ एक नेताले भने, ‘पार्टीमा १० बुँदे सहमति कार्यान्वयन नगरेर पुरानै अवस्थामा पुर्‍याउने हो भने फेरि पुरानै समस्या दोहोरिन्छ।’

एमाले रोजेका नेताहरु असन्तुष्ट हुन थालेपछि १० बुँदे सहमति कार्यान्वयनका लागि गठन गरिएको कार्यदलका नेताहरु बसेर छलफल गरेका छन्। ‘आज १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठक बसेर कहाँ-कहाँ समस्या छ भन्ने विषयमा छलफल गर्ने भनिएको हो,’ ती नेताले भने, ‘कहाँ को-को नेता बसेर के-के छलफल भयो थाहा छैन।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र लेखराज भट्ट छन्। 

एमालेभित्रको अन्तरसंघर्षमा माधवकुमार नेपालनिकट रहेका र अन्तिम घडीमा उनले विभाजनको पार्टीमा नगएर एमालेमै बसेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समस्या आए पनि समाधान १२ बुँदेभित्रै खोज्नुपर्ने बताए। ‘अहिले मसला पनि बनाइएको छ’, पाण्डेले नेपाल लाइभसँग भने, ‘हामीले समाधान पनि १० बुँदेभित्रै खोज्नुपर्छ।’ 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपालाई झोले युगबाट बाहिर निकाल्ने सोचेको छु: रवि लामिछाने
एनएफएलमा १० वटै टोलीको टुंगो लाग्यो: धरान, वीरगञ्ज र सुर्खेतले खेल्ने
कांग्रेस एकताबद्ध भएर स्थानीय तह निर्वाचनमा होमिनुपर्छ : प्रदीप पौडेल
सम्बन्धित सामग्री
रास्वपालाई झोले युगबाट बाहिर निकाल्ने सोचेको छु: रवि लामिछाने लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी हुन मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतका जिल्लाबाट आएका कार्यकर्तालाई आर्थिक भार नपरोस् भन्... शनिबार, मंसिर १२, २०८३
कांग्रेस एकताबद्ध भएर स्थानीय तह निर्वाचनमा होमिनुपर्छ : प्रदीप पौडेल नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र... शनिबार, मंसिर १२, २०८३
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
रास्वपालाई झोले युगबाट बाहिर निकाल्ने सोचेको छु: रवि लामिछाने शनिबार, मंसिर १२, २०८३
एनएफएलमा १० वटै टोलीको टुंगो लाग्यो: धरान, वीरगञ्ज र सुर्खेतले खेल्ने शनिबार, मंसिर १२, २०८३
कांग्रेस एकताबद्ध भएर स्थानीय तह निर्वाचनमा होमिनुपर्छ : प्रदीप पौडेल शनिबार, मंसिर १२, २०८३
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा शनिबार, मंसिर १२, २०८३
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्