फाइल तस्बिर।
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बुधबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेगरि बैठक बोलाइएको छ।
बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने सक्ने एक मन्त्रीले बताएका छन्। सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन, सोमबार र बिहीबार बस्ने प्रचलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।