काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।
प्रचण्डले बुधबार बिहान डल्लुस्थित खनाल निवासमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
सो अवसरमका उनले खनालको पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।