Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावसँग किन डराउँछ माओवादी?

64x64
नेपाल लाइभ बुधबार, भदौ १६, २०७८  १०:०४
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को शनिबारदेखि सुरु भएको राष्ट्रिय भेला आइतबार सक्ने तयारी थियो। मंगलबारसम्म आइपुग्दा पनि नयाँ नेतृत्व र नीति तय गर्न असफल भएपछि पदाधिकारी घोषणा नगरी २३१ केन्द्रीय समिति मात्रै बनाएर राष्ट्रिय भेला सकिएको छ।

वाइसिएल अध्यक्षमा निवर्तमान उपाध्यक्ष सुमन देवकोटा र निवर्तमान महासचिव सुवोध श्रीपालीले आफ्नो दाबी छोड्न मानेनन्। यसैगरी महासचिवमा ज्ञानबहादुर गुरुङ, पुष्प ओली, गणेशबहादुर शाही, मिङमा दण्डु शर्पा र नवराज ढुंगाना पाँच जनाले दाबी छोड्न नमानेपछि समस्या भएको हो। अन्य पदमा को-को जाने भन्ने विषयमा विवाद भए पनि अध्यक्ष र महासचिवमा जस्तो समस्या नरहेको वाइसिएलका एक नेताले बताए।

वाइसिएलको नेतृत्व विवाद मिलाउन सोमबार माओवादीको स्थायी समिति बैठकसमेत बसेको थियो। बैठकले नेतृत्व विवाद मिलाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिएको थियो। विवाद मिलाउन उपाध्यक्ष रहेका देवकोटालाई अध्यक्ष बनाएर महासचिव श्रीपालीलाई उपाध्यक्ष बनाएर जानुपर्ने स्थायी समिति सदस्यहरुले सुझाव समेत दिएका थिए।

यसरी श्रीपालीलाई अर्को कार्यकाल अध्यक्ष बनाउनेगरी गएमा सबै विवाद हल हुने स्थायी समिति सदस्यहरुले सुझाएका थिए। यी सुझावलाई माध्यनजर गर्दै नेतृत्व विवाद टुंगो लगाउन प्रचण्डलाई अधिकार प्रत्यायोजन गरियो। नेतृत्व विवाद मिलाउने जिम्मा लिएलगत्तै प्रचण्डले मंगलबार बिहान नेतृत्वका दाबेदार देवकोटा र श्रीपालीलाई खुमलटार बोलाएर छलफल समेत गरे।

त्यस भेटमा दुवै जनाले कुनै हालतमा नेतृत्व नछोड्ने अडान लिएपछि पदाधिकारी पछि घोषणा गर्नेगरी केन्द्रीय समिति मात्रै 'फर्मेसन' गरिएको ती नेताले बताए। वाइसिएलमा २३१ सदस्यीय केन्द्रीय समितिसहित ३५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। पदाधिकारी घोषणा नहुँदासम्म वाइसिएलको जेष्ठ सदस्यलाई संयोजक बनाएर जाने भनिएको छ। निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ इन्चार्जको मात्रै जिम्मेवारीमा हुने भएका छन्। 

चुनावसँग डराउँछ माओवादी : अहिलेसम्म एउटै चुनाव अखिल क्रन्तिकारीमा मात्र
माओवादीनिकट अखिल क्रान्तिकारी मात्रै पहिलोपटक निर्वाचन प्रक्रियाबाट आएको हो। २०७४ भदौमा अध्यक्ष, महासचिव र केन्द्रीय समितिमा आउन चाहनेको संख्या धेरै भएपछि माओवादीले अखिल क्रान्तिकारीलाई निर्वाचनमा लगेको थियो।निर्वाचनबाटै अनिल शर्मालाई पराजित गर्दै रञ्जित तामाङ अध्यक्षमा  निर्वाचित भएका थिए। विद्यार्थी संगठन बाहेक माओवादी भातृ संगठनमा कुनैमा निर्वाचन प्रक्रियाबाट नेतृत्व आएको छैन। 

अखिलको जस्तै प्रक्रियाबाट वाइसिएल अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र केन्द्रीय समिति निर्वाचनबाट आउनुपर्ने वाइसिएलकै नेताहरुले दबाब बढाएका थिए। त्यसमा हस्तक्षेप गर्दै प्रचण्डले निर्वाचनमा जान नदिएर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न गत शनिबार निर्देशन दिएका थिए।

माओवादी आफैं संसदीय व्यवस्था अंगाल्न थालेपनि पार्टी र जनवर्गीय संगठनमा लोकतान्त्रिक अभ्यास गर्दै निर्वाचनमा जान हिच्किचाउँदै आएको छ। चुनावी प्रक्रियाबाट उपयुक्त नेतृत्व आउने, त्यसबाट आएको नेतृत्व समेत खारिने भएपनि त्यसमा माओवादीले खासै रुचि राख्ने गरेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

‘नेताहरु पार्टी र संगठन बनाउने भन्छन्, नेतृत्व टुंगो लगाउन सक्दैनन्’, वाइसिएलका एक नेता भन्छन्, ‘यस्तो तालले पार्टी संगठन कसरी बन्छ? बरु निर्वाचनमा जान दिएको भए राम्रो व्यक्ति नेतृत्वमा आउने थियो। नराम्रो व्यक्तिले सुध्रिने मौका पाउने थियो।’

पार्टी नेतृत्वबाटै निर्वाचनमा जान रोकिएको ती नेताले बताए।

संगठनमा आफू अनुकूल नेतृत्व आउने सम्भावाना नदेखिएपछि निर्वाचनमा जान नदिएको हुन सक्ने राजनीतिक विश्लेषक हरि रोका बताउँछन्। ‘पहिला विद्यार्थी संगठन, युवा संगठनलगायत अन्य संगठनहरु कुन पार्टीको हो भन्ने थाहा भएपनि पार्टीले राख्ने विचार भन्दा फरक राख्थे । ती संगठनहरुलाई प्रतिपक्ष संगठनको रुपमा लिइन्थ्यो’, नेपाल लाइभसँग कुरा गर्दै रोकाले भने, ‘तर, अहिले पार्टीका भातृ संगठन र पार्टीमा कुनै फरक छैन। भातृ संगठनमा प्रतिपक्षको जस्तो चरित्र देखिँदैन। भातृ संगठनमा आफूले रोजेको व्यक्ति हार्ने देखिएपछि निर्वाचन नगराएर सिधै तोक्ने चलन छ।’

हरेक पार्टीले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्दा त्यस्तो नेतृत्वको समाजमा ओज बेग्लै हुने रोकाको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले निर्वाचन प्रक्रियामा नजाने भनेरै नेतृत्व विवाद मिलाउन स्थायी समितिले अध्यक्षलाई जिम्मा दिएको बताए।

‘हामीले स्थायी समितिबाट वाइसिएल नेतृत्व मिलाउन प्रचण्ड कमरेडलाई अधिकार प्रत्यायोजन गरेका थियौं’, महराले नेपाल लाइभसँग भने, ‘अहिले पदाधिकारी पछि घोषणा हुनेगरी केन्द्रीय कमिटी घोषणा भएको छ।’ वाइसिएल पदाधिकारी पार्टीले उपयुक्त समयमा टुंगो लगाउने प्रवक्ता महराले बताए।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सूचनाको हक 'निलम्बन'माः आयोगमा पदाधिकारी नियुक्ति अझै अनिश्चित
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत
रास्वपालाई झोले युगबाट बाहिर निकाल्ने सोचेको छु: रवि लामिछाने
सम्बन्धित सामग्री
सूचनाको हक 'निलम्बन'माः आयोगमा पदाधिकारी नियुक्ति अझै अनिश्चित नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको गत असोज २२ र २३ गते बसेको पाँचौ पूर्ण बैठकबाट जारी जनकपुरधाम घोषणापत्रमा पनि सरकारले सूचनाको... शनिबार, मंसिर १२, २०८३
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक... शनिबार, मंसिर १२, २०८३
रास्वपालाई झोले युगबाट बाहिर निकाल्ने सोचेको छु: रवि लामिछाने लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी हुन मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतका जिल्लाबाट आएका कार्यकर्तालाई आर्थिक भार नपरोस् भन्... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सूचनाको हक 'निलम्बन'माः आयोगमा पदाधिकारी नियुक्ति अझै अनिश्चित शनिबार, मंसिर १२, २०८३
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत शनिबार, मंसिर १२, २०८३
रास्वपालाई झोले युगबाट बाहिर निकाल्ने सोचेको छु: रवि लामिछाने शनिबार, मंसिर १२, २०८३
एनएफएलमा १० वटै टोलीको टुंगो लाग्यो: धरान, वीरगञ्ज र सुर्खेतले खेल्ने शनिबार, मंसिर १२, २०८३
कांग्रेस एकताबद्ध भएर स्थानीय तह निर्वाचनमा होमिनुपर्छ : प्रदीप पौडेल शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्