• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

ओझेलमा ऐतिहासिक चन्दन भराटेश्वर मन्दिर

विनय देसार शनिबार, भदौ १२, २०७८  १३:४४
1140x725

चन्द्रागिरि पहाडको काखैमा अवस्थित चन्दन भराटेश्वर महादेव मन्दिर काठमाडौंको थानकोटमा अवस्थित प्राचीन ऐतिहासिक धार्मिकस्थल हो। चन्द्रागिरि नगरपालिका-६ मा रहेको यो मन्दिर भगवान शिवका ६४ वटा ज्योतिर्लिङ्‍गमध्ये ५०औं मानिन्छ।

भस्म गङ्‍गाबाट बहेर आएकी नवधारा तीर्थमा स्नान गरेर चन्दन भराटेश्वरको विधिवत् पूजा गरेमा आफूले चाहेको कुरा प्राप्त हुन्छ भन्ने किम्वदन्ती हिमवतखण्डमासमेत उल्लेख गरिएको छ।

यस मन्दिरको निर्माण कहिले ,कसले, कसरी गर्‍यो भन्ने यकिन तथ्य फेला नपरेता पनि स्थानीय ज्येष्ठ नागरिकहरु भने आफ्ना पूर्वजहरुका अनुसार यस क्षेत्रमा परापूर्वकालमा ठूलो सिस्नुको घारी थियो भन्ने कुरा बताउँछन्। उक्त सिस्नुघारीको बीचतिर एक गाईले सधैँ आफ्नो दूध चढाएको देखेपछि गाउँले सबै गएर हेर्दा उक्त स्थानमा शिवलिङ्‍ग फेला पारेपश्चात् यस मन्दिरको निर्माण गरिएको स्थानीय ज्येष्ठ नागरिकहरु बताउँछन्।

तथापि, हिमवतखण्डमा उल्लेख भएअनुसार भने प्राचीनकालमा भगवान शिवले पार्वतीलाई साथ लिएर विमानमा बसी यस क्षेत्रमा भ्रमण गर्नुभएको थियो। भ्रमण गर्ने क्रममा यस स्थानमा आइपुगेपछि यस लिङ्‍ग मूर्तिलाई देखाउँदै यसको पूजाबाट ब्रह्म, विष्णु र ईन्द्रले पनि मनले चाहेको कुरा प्राप्त गर्दछन् भन्ने कुरा बताउनुभयो। महादेवको कुरा सुनेर पार्वतीले तुरुन्तै विमानबाट ओर्लेर यस ठाउँमा आएर नवधाराको ढुङ्‍गामा चन्दन घोटी यसै शिवलिङ्‍गलाई लेपन गराउँदै हजार वर्ष बिताउनुभएको थियो। त्यो बेलादेखि यस लिङ्‍गको नाम चन्दन भराटेश्वर रहन गएको तथ्य हिमवतखण्डमा उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको १० हजार वर्षपछि सत्ययुगमा यसै क्षेत्रमा सुप्रभा नाम गरेको एउटा नगरी थियो। ब्रह्मानन्द नाम गरेका एक जना प्रख्यात शिक्षित ब्राह्मण थिए। उनको एकमात्र छोरा थियो। उनको वृत्ति भने तीर्थहरूमा र ठूलठूला पर्वहरूमा दान लिने थियो। अकस्मात् तिनको त्यो छोरा सानै उमेरमा मृत्युवरण गर्न पुगेका थिए। त्यसैले शोकमा ती ब्राह्मणले आफ्नो छोराको मृत लास बोकेर चन्दन भराटेश्वरको नजिक ल्याइ अनेकन विलाप गर्दै ती ब्रह्मानन्दले प्राणत्याग गर्दछु भने। पुत्र शोकले व्याकुल भएका तिनलाई त्यस लिङ्‍गमा अवस्थित ईश्वरले आफ्नो ज्योतिरूपको दर्शन दिँदै सँगै रहेको भस्म गङ्‍गामा मरेको छोरालाई स्नान गराइ त्यहाँ अवस्थित शिवलिङ्‍गको दर्शन गराएमा ब्राह्मणको छोरा पनि बाँच्नेछ भनी त्यसै लिङ्‍गमा देखिएको ज्योति अन्तर्ध्यान भयो। यो घटना कार्तिक शुक्ल नवमीका दिनमा भएको थियो।

यस ऐतिहासिक धार्मिकस्थलको पर्याप्त मात्रामा प्रचारप्रसार हुन नसकेता पनि वि.सं.२०७३ सालमा रु.५ को हुलाक टिकट छपिएको थियो।

त्यसपछि यस महालिङ्‍गलाई नमस्कार गरेर आफू र आफ्ना छोरालाई पनि भस्म गङ्‍गामा भक्तिपूर्वक स्नान गराए। आफूले स्नान गरेर त्यो मरेको छोरालाई पनि सङ्‍कल्प पढी विधिपूर्वक स्नान गराए। अनि त त्यो बालक सुतेर उठेझैँ गरी जीवित भएर उठ्यो। ती ब्राह्मणले त्यो छोरालाई काखमा राखी यो शिवलिङ्‍गलाई भक्तिपूर्वक स्तुतिपाठ गर्दै नमस्कार गरे। बाँचुञ्जेल यस लिङ्‍गको सेवा गरी मरेपछि शिवलोक गए भनेर हिमवतखण्डमा उल्लेख गरिएको छ।

चन्दननाथ भराटेश्वर मन्दिरको छेवैमा ६४ लिङ्‍ग महादेवको मन्दिर पनि रहेको छ। २०२७/२८ साल ताका सपनामा ६४ लिङ्‍गको मन्दिर देखेपछि चन्द्रागिरि-०७ निवासी स्थानीय समाजसेवी मदन थापाले आफ्नै पहलमा टोलवासीहरुसँग चन्दा सङ्‍कलन गरी उक्त ६४ लिङ्‍ग महादेवको मन्दिर स्थापना गरेका थिए।

यस ऐतिहासिक धार्मिकस्थलको पर्याप्त मात्रामा प्रचारप्रसार हुन नसकेता पनि वि.सं.२०७३ सालमा रु.५ को हुलाक टिकट छपिएको थियो। शिवरात्री, माघे सङ्‍क्रान्ति, श्रावण सोमबार, तीज जस्ता हिन्दू धर्मावलम्बीहरुको विशेष दिनमा यस मन्दिर परिसरमा निकै घुइँचो लाग्ने गरेता पनि अन्य समयमा धार्मिक पर्यटकको आवागमन उत्साहजनक हुन सकेको छैन। यस विषयमा सरोकारवाला निकायले पनि खासै चासो राखेको देखिँदैन।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ। बुधबार, असोज ७, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्