जनकपुर- प्रदेश नम्बर २ को सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
यही कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट ल्याउनेछ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।