आख्यानकार जया ओझाको नयाँ उपन्यास ‘अनुराग’ बजारमा आएको छ।
मानवीय समवेदनामा सूक्ष्म रूपमा कलम चलाउने ओझाको यो दोस्रो उपन्यास हो। यसअगाडि उनको ‘आवरण’ उपन्यास प्रकाशित छ।
अनुराग उपन्यासमा नारी शक्ति र सामर्थ्यलाई मात्र नभइ मातृत्वलाई समेत फरक रूपमा प्रस्तुत गरिएको उपन्यासकार ओझा बताउँछिन्। शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तकको मूल्य रु.३८५ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।