• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

सम्झना राई बनिन् दक्षिण कोरियाली प्रहरी अधिकृत ‘किम हाना’

64x64
नेपाल लाइभ सोमबार, साउन १८, २०७८  १४:२०
1140x725
तस्वीर : बीबीसी

सम्झना राईसँग भेटघाट गर्नका लागि ११ वर्षअघि उनका हुनेवाला श्रीमान् दक्षिण कोरियाबाट नेपाल पुगेका थिए। त्यो भेटघाट सम्झनाको आफन्तले मिलाइदिएकी थिइन्। नेपाल पुगेको तेस्रो दिन उनीहरुले भेटे। अनि त्यही वर्ष दक्षिण कोरियाका लागि उडे। 

सम्झनाले ती कोरियाली पुरुषसँग बिहे गरिन्। नेपालमा अवसरहरु सीमित भएका कारण युवाहरु काम गर्न वा बिहेका लागि विदेशिनु असामान्य नभएको सम्झनाले बीबीसीलाई बताएकी छिन्। अहिले उनी दक्षिण कोरियाको प्रहरी अधिकृत भएकी छिन्।

तर, उनी कोरियामा सम्झना राई भनेर चिनिन्नन्। उनले नयाँ नाम पाएकी छिन्, किम हाना। उनको नाम प्रहरीमा भर्ति हुनुअघि नै परिवर्तन भइसकेको थियो। ३१ वर्षीया सम्झनाले कोरियाको नागरिकता पाउँदा नै कोरियन नाम राखिएको हो। 

अन्य जन्मजात कोरियनको तुलनामा कतिपय कोरियालीले आफूलाई उत्तम प्रहरी नभएको मान्न सक्ने सम्झना बताउँछिन्। तर, त्यतातिर सोच्ने आफूलाई समय नभएको उनको भनाइ छ। उनले बीबीसीसँग भनेकी छन्, ‘जब म युनिफर्म लगाउँछु र कम्मरमा बन्दुक बोक्छु, मलाइ लाग्दैन कि म कोरियनजस्तो नदेखिएर कसैलाई समस्या हुन्छ।’

दक्षिण कोरिया पुगेपछि विश्वविद्यालय पढ्न जाँदा भेटिएका नेपाली साथीहरुसँग सम्झना (दायाँ)। तस्वीर : बीबीसी

उनी वैदेशिक मामिला अधिकृतको रुपमा कार्यरत छिन् र नेपाली तथा कोरियन समुदायबीच पुलको काम गरिरहेकी छन्। धेरै नेपाली कामका लागि कोरिया जाने गरेका छन्। नेपाल र कोरिया सरकारबीच सम्झौता भएर ईपीएस प्रणालीमार्फत कामका लागि कोरिया जाने नेपालीको संख्या धेरै छ।

Ncell 2
Ncell 2
nimb
nimb

दक्षिण कोरियाली सरकारले सन् १९९० देखि त्यहाँका पुरुषलाई विदेशी महिलासँग विवाहका लागि प्रेरित गर्ने नीति नै बनाएको थियो। खासगरि ग्रामीण भेगका पुरुष, जसले आफ्ना लागि उपयुक्त युवती भेटेका हुँदैनन्, उनीहरुलाई विदेशी बिहे गर्न प्रेरित गरिएको थियो। 

तर, यसरी कोरिया पुगेका आप्रवासी महिलालाई त्यहाँ सजिलो भने छैन। कतिपयले घरेलु हिंसा भोगेको र दुर्व्यवहारमा परेको उजुरी दिने गरेका छन्। भाषिक समस्या पनि यसको कारण बनेको छ। तर, कतिपय भाषासमेत नसिकी जानेहरुले भने दक्षिण कोरियाली समाजमा महत्वपूर्ण स्थान पनि बनाइरहेका छन्।

पूर्वी र दक्षिण एसियाबाट ‘आप्रवासी श्रीमती’का रुपमा कोरिया जानेहरुलाई उतैबाट माग आउँछ। त्यसपछि श्रीमानलाई ‘बिक्री’ गरिएझैँ बिहे हुन्छ, जुन विभेद हो। खासगरी भियतनाम, फिलिपिन्स र दक्षिण एसियाली देशबाट महिलाहरु बिहे गरेर दक्षिण कोरिया गएका छन्।

Xtrem
Xtrem

सम्झनासँग पनि कोरियामा विभेद सहनु परेको अनुभव छन्। ‘मेरो छोरो सानो हुँदाको एउटा घटना सम्झन्छु, म बस चढ्दै गर्दा एउटा मान्छेले चिच्याउँदै भनेको थियो– भियतनामी, आएर मेरो छेउमा बस!’ सम्झनाले भनिन्। विदेशी पत्नीका रुपमा कोरियालीहरुले सबैभन्दा बढी भियतनामी युवती भित्र्याएका छन्। विदेशी पत्नीमध्ये एकतिहाइ भियतनामी छन्। उनलाई पनि ती कोरियनले भियतनामी नै ठानेका थिए।

कोरियन समाजमा अहिले विविध समुदायका मानिसहरुको जनसंख्या बढिरहेको छ। सन् २००८ देखि कोरियन सरकारले नै बहुसांस्कृतिक सहयोग केन्द्रहरु स्थापना गरेको छ। ‘अहिले कोरियामा विदेशी समुदाय ठूलो छ र मैले मेरो ड्युटीको बेला फरक–फरक मान्छेहरु भेटिरहेको हुन्छु,’ सम्झनाले भनेकी छन्।

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्