काठमाडाैं- भारतकाे नयाँदिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीले आउँदो वर्षमा गुजरातको सबै सिटमा हुने विधानसभाको चुनाव लड्ने घोषणा गरेका छन्।
अहमदाबादमा भएको एक प्रेस सम्मेलनमा उनले उक्त घोषणा गरेका हुन्।
पार्टीका संयोजक केजरीवालले भने,‘ यहाँका जनता ९गुजरात० सोच्छन् दिल्लीमा बिजुली फ्री हुनसक्छ भने यहाँ किन हुन सक्दैनरु त्यस्तै ७० वर्षमा यहाँका अस्पतालहरुको अवस्था सुधार भएको छैन। तर अब सबै कुरा ठीकै हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।