काठमाडौं- संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०७५/०७६ को आय-व्ययको विवरण प्रस्तुत भइरहेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले नयाँ आर्थिक वर्षको १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।