काठमाडौं– ५ वर्षभित्र बैदेशिक रोजगारीमा जान नपर्ने उदेश्यअनुसार सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ। स्वदेशमै रोजगारीमा अवसर सिर्जना गर्न उक्त कार्यक्रम गर्न लागेको हो।
सो कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ छुट्याएको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।