काठमाडौं- संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०७५/०७६ को आय-व्ययको विवरण प्रस्तुत हुँदै छ।
अर्थमन्त्री डा युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।