• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाबुराम भट्टराई भन्छन्- म ३० वर्षको भएको भए…

64x64
नेपाल लाइभ सोमबार, जेठ १४, २०७५  १०:५०
1140x725

काठमाडौं– डा बाबुराम भट्टराईले अहिले आफू ३० वर्षको भएको भए के गर्थें भन्ने योजना सुनाएका छन्। राजधानीमा सोमबार नयाँ शक्ति निकट युवा संगठनले पार्टी स्थापना दिवसको दिन गर्न लागेको भेलाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले ३० वर्षे उमेर भइदिएको भए गर्ने कामहरु सुनाएका हुन्।

भट्टराईले नेपालमा काँठे पुँजीवाद मौलाएको भन्दै त्यसलाई अन्त्य गर्ने बताए। 'नेपाल नाम गरेको जुन भूभाग छ त्यो विश्व पुँजीवादको एउटा किनाराको, एउटा काँठको पूँजीवाद बनेको छ', उनले भने, 'यहाँको पुँजीवादलाई काँठको पुँजीवाद (पेरिफेरियल क्यापिटलिजम) भन्न सकिन्छ। विश्व पुँजीवादको किनारामा नेपाल पनि पर्दै गएको छ।'

'अहिले जसरी क्रोनी क्यापिटलिजम चलिरहेको छ। कमिसनखोरबाट कमिसन लिने, आफ्ना आसेपासेलाई पोसेर राज्यसत्ताको दोहन गर्ने प्रवृत्ति बढेको छ। यो काँठे पुँजीवादको एउटा अभिव्यक्ति हो। त्यसैले म ३० वर्षको भएको भए, यो काँठे पुँजीवादलाई अन्त्य गरेर सबै जनतालाई सुखी र समृद्ध बनाउने बाटो के हुनसक्छ भन्ने नयाँ विचारको खोजी गर्थें', भट्टराईले भने।

भट्टराईले आफूले १२ घन्टासम्म लाइब्रेरीमा बसेर अध्ययन गरेको र पुराना जर्नलहरु खोजीखोजी पढेको सम्झँदै अहिले त्यस्तो अवस्था नरहेको बताए। अहिले स्मार्टफोनको सहयोगमा गुगलबाट तत्काल सबै जानकारी लिन सकिने बताए।

'जुन अध्ययन अनुसन्धान गर्थ्यौं अहिले स्मार्टफोनबाट गुगलमा खोजेर सबै थाहा पाउन सकिने भएकाले घरमै बसेर अनुसन्धान गर्थें', उनले भने, 'र, नेपाललाई अहिलेको युग सुहाउँदो नयाँ विचारको आविष्कार गर्थें।'

nimb
nimb
Ncell 2
Ncell 2

अहिले विकास र समृद्धिका कुरा थेगोजस्तो भएको भन्दै आलोचन गरे। 'म यो गर्दिन्छु, त्यो गरिदिन्छु भनिन्छ। भन्नु मात्रै कुनै ठूलो कुरा होइन। म अहिले चन्द्रमामा पुग्छु, मंगल ग्रहमा पुग्छु भन्न पनि सकिन्छ। सबै मान्छेलाई पखेँटा लगाएर ब्रह्माण्डमा चहार्ने बनाइदिन्छु पनि भन्न सकिन्छ', उनले भने, 'त्यसका निम्ति के-के स्रोत र साधन हुनसक्छन्। त्यसको व्यवस्था मैले कसरी गर्छु भन्नेचाहिँ मुख्य कुरा हो। तर हाम्रा नेताहरु अहिले पानी जहाज पनि ल्याइदिने, रेल पनि ल्याइदिने भनिरहनुभएको छ। प्रधानमन्त्रीले पनि कसरी ल्याउने भन्न सक्नुभएको छैन।'

'म ३० वर्षको भएको र सत्ताको नेतृत्व गर्ने अवसर प्राप्त गरेको भए अहिलेको नेपाललाई १० वर्षभित्र, २० वर्षभित्र यहाँ पुर्‍याउँथे भनेर ठोस खाका लिएर अगाडि लैजाने थिएँ', उनले भने।

उनले युवालाई देशभित्रै काम गर्ने वातावरण बनाउने पनि बताए। त्यसका लागि शिक्षा, स्वास्थ्य निःशुल्क बनाउनेदेखि प्राविधिक शिक्षालाई जोड दिन उपाय भट्टराईले सुझाए।

उनले महिलाको महिनाबारीदेखि दलितलाई हेर्ने पुरानो सोच अझै हाबी भएको भन्दै आलोचना गरे। आफू ३० वर्षको भए वैज्ञानिक चेत विकासका लागि अभियान नै सञ्चालन गर्ने थिएँ भन्ने सुनाए। डा भट्टराईले इन्द्रेणी राष्ट्रियताको विकासका लागि भूमिका खेल्ने बताए। 

भट्टराईले केही काम गर्नका लागि शरीर स्वस्थ हुनुपर्ने बताए। आफू ३० वर्षको हुँदा स्वस्थ रहनका लागि धेरै विकल्प नभएको बताउँदै अहिलेका युवालाई व्यक्तिगत स्वास्थ्यमा पनि ध्यान दिन सुझाए।

भट्टराईले यौन तथा प्रेमको चाहना स्वाभाविक भएको बताउँदै अहिले अनावश्यक ढंगले यसबारे संकुचित धारणा बनाइएको बताए। यसले युवाको महत्त्वपूर्ण ऊर्जा यस्तै विषयमा कुण्ठित भएर बितेको बताए। 'म ३० वर्षको भए, यस्ता विषयमा खुला ढंगले कुरा गर्थें', उनले भने।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा बैठक सुरु (लाइभ)
सुन्दर हुने नाममा सरकारले डोजर चलायो, नागरिकको भरोसा भत्कायो : निश्कल राई
प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक सुरु (लाइभ) प्रतिनिधिसभाको सोमबारको बैठक सुरु भएकाे छ । सोमबार, वैशाख २८, २०८३
सुन्दर हुने नाममा सरकारले डोजर चलायो, नागरिकको भरोसा भत्कायो : निश्कल राई सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले नागरिकको पीडाका अगाडि अरु कुरा गौण हुने उनले बताए । सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्क... सोमबार, वैशाख २८, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक सुरु (लाइभ) सोमबार, वैशाख २८, २०८३
सुन्दर हुने नाममा सरकारले डोजर चलायो, नागरिकको भरोसा भत्कायो : निश्कल राई सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक सोमबार, वैशाख २८, २०८३
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक सोमबार, वैशाख २८, २०८३
राष्ट्रिय सभामा दलका नेताहरुले सम्बोधन गर्ने सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
प्रधानमन्त्री शाहले अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै, यस्तो छ सम्भावित कार्यसूची सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्