काठमाडौं– पछिल्लो २४ घन्टामा थप १ सय ६९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा थप १ सय ६९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
यससँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ।
पछिल्लो २४ घन्टामा देशभर थप ८६३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।