• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिममा माधव पक्ष बलियो हुँदा माओवादी सरकारलाई राहत

​​​​​​​केन्द्रको निर्णय अवज्ञा गर्ने माधव पक्षको तयारी
64x64
नेपाल लाइभ मंगलबार, जेठ ११, २०७८  ११:५३
1140x725
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट।

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल पक्षीय सांसदहरुको मत बलियो हुँदा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई राहत पुग्ने देखिएको छ। सोमबार मात्रै एमालेको स्थायी कमिटी बैठकले त्यहाँको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, एमालेभित्रको विभाजित अवस्थाको फाइदा मुख्यमन्त्री त्रिलोचन भट्टले उठाउन सक्ने देखिएको हो।

प्रदेश कमिटीले गरेको निर्णय कार्यान्वयन नभएपछि केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेको हो। चैतको मध्यमा बसेको ओली पक्षीय प्रदेश कमिटीले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। प्रदेश सरकारमा माधव पक्ष हाबी भएकाले ओली पक्षको प्रदेश कमिटीको निर्णय कार्यान्वयन हुन सकेको थिएन।

केन्द्रकै हस्तक्षेप आवश्यक हुने देखेर प्रदेश कमिटीले पनि केन्द्रको मुख ताकेको थियो। सोही अनुसार सोमबार पार्टी केन्द्रले निर्णय गरेको हो। ओली पक्षले निर्णय गर्दैमा आफूहरुले त्यसलाई स्वीकार गर्न नसक्ने उद्योग, वन तथा वातावरण मन्त्री माया भट्टले बताइन्। उनले भनिन्, ‘संसदीय दलको बैठक बस्दैछ। त्यही बैठकले अन्तिम निर्णय गर्छ।‘

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको नेतामा माधव पक्षीय सांसद प्रकाश शाह छन्। ५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित २५ जना एमालेका छन्। माधव पक्षका सांसद १८ जना छन्। एमालेमा करिब दुई तिहाइ सांसद माधव पक्षका भएकाले माओवादी केन्द्रको सरकार कायम रहन सक्छ।

प्रदेश सरकारमा रहेका एमालेबाट प्रतिनिधित्व गर्ने तीन जना नै माधव पक्षका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री सम्हालेका प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्री माया भट्ट माधव पक्षका सांसद हुन्। शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि पाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ओली पक्षले सरकारबाट फिर्ता हुने निर्णय गरे पनि माधव पक्ष सरकारबाट फर्कने पक्षमा छैन। पार्टीले औपचारिक निर्णय गरेकाले सोही अनुसार प्रक्रिया अघि बढे मुख्यमन्त्री भट्टले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत लिने क्रममा माधव पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना अत्यधिक छ। विश्वासको मतको लागि भट्टलाई २७ मत आवश्यक पर्दछ। माधव पक्षका १८ र माओवादी केन्द्रका १३ गरी भट्टलाई ३१ मतसहित बहुमत पुग्दछ।

पार्टी निर्णय नमानेको भन्दै ओली पक्षले विश्वासको मत नलिँदै माधव पक्षका सांसदलाई कारबाही गर्न सक्छ। पार्टी निर्देशन नमान्नेलाई कारबाही गर्ने प्रक्रिया हुनु स्वभाविक रहेको ओली पक्षीय एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले बताए। माधव पक्षका सांसदहरु कारबाहीमा गर्दा पनि ओली पक्षलाई सरकार बनाउ सहज हुँदैन।

यो पनि पढ्नुहोस्

एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेसोमबार, जेठ १०, २०७८

कदाचित्, ओली पक्षले माधव पक्षका १८ नै सांसदलाई कारबाही गर्‍यो भने संसद्मा सांसद संख्या ३५ हुन पुग्छ। त्यसअनुसार बहुमत पुर्‍याई सरकार बनाउन १८ सांसद भएपुग्छ। त्यसबेला सरकार बनाउन सहज वातावरण माओवादी केन्द्र र कांग्रेसलाई हुनेछ। माओवादी केन्द्रका १३ र कांग्रेसका १२ सांसदले बहुमत पुर्‍याएर सरकार बनाउन सक्नेछन्। प्रदेश सभामा जनता समाजवादीका दुई सांसद छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एमाले एक ढिक्का रहेको अवस्थामा जसपाको सहयोगमा सरकार बन्न सक्छ। तर,एमाले एक हुने अवस्था करिब सकिएको छ। ओली पक्षीय एमालेका सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाले एमालेको नेतृत्वमा सरकार बनाउन नै समर्थन फिर्ता लिने निर्णय गरिएको बताए।

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ११:५३
  • #सुदूरपश्चिम
  • #केपी_ओली
  • #प्रदेश_सरकार
  • #माधव_कुमार_नेपाल
  • #एमाले_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्