काठमाडौं– चीनको सिचुवान प्रान्तले सहयोग गरेको स्वास्थ्य उपकरण नेपाल आइपुगको छ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मेडिकल उपकरणहरु काठमाडौं आइपुगेको जानकारी दिइन्।
यसअघि चीनले ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर सहयोग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।