• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २९, २०८२ Sun, Apr 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कास्की जिल्ला अदालतमा पहिलोपटक भर्चुअल माध्यमबाट बयान अनि थुनछेक आदेश 

64x64
नेपाल लाइभ मंगलबार, जेठ ४, २०७८  १६:१७
1140x725

कास्की– कास्की जिल्ला अदालतले पहिलोपटक भर्चुअल माध्यबाट प्रतिवादीको बयान गराउँदै थुनछेक आदेश गरेको छ।

मंगलबार जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशबाट मात्रै तीनवटा मुद्दामा प्रतिवादीको बयान भर्चुअल माध्यमबाट गरिएको थियो भने बाँकि इजलासका मुद्दाहरुमा पनि भर्चुअल माध्यमबाटै सुनुवाइ गर्दै आदेश गरेको सूचना अधिकारी निर पनेरुले जानकारी दिए।

यसरी भयो भर्चुअल सुनुवाइ

यसअघि प्रहरीमा दर्ता भएका मुद्दाहरुको सुरुमा अदालतमा मिसिल मगाइएको थियो। उक्त मिसिल अदालतमा पुगेपछि मुद्दाका वादी/प्रतिवादीहरुलाई तोकिएको पेसी अनुसार दिन र समय उपलब्ध गराइएको थियो। फोन सम्पर्क मार्फत् प्रहरीको हिरासतमा रहेका अभियुक्तहरुलाई अनलाई भिडियो कन्फरेन्सको प्रविधि उपलब्ध गराइ उनीहरुलाई दबावरहित स्वतन्त्र वातावरण सृजना गर्न लगाइयो। 

प्रहरीमा दिएको बयान अनुसार प्रहरीकै रोहवरमा अनलाइन मार्फत् गरिने प्रतिवादीको बयान प्रहरी कार्यालयबाटै दिइँदा थुनुवा दबावमा परि प्रहरीमै दिएको बयानमै स्विकारोक्ति दिनसक्छ कि भन्ने चुनौतिलाई मध्यनजर गरेर जिल्ला अदालत कास्कीले दवावरहित वातावरणमा अभियुक्तलाई राख्न लगाएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि जुम एप्लिकेशन मार्फत् सम्पर्क स्थापना गरि भचुर्अल माध्यमबाट अभियुक्तको बयान गरिएको थियो। त्यसरी भचुर्अल माध्यमबाट गरिएको अभियुक्तको बयानलाई अभिलेखीकरणसमेत गरियो भने भिडियो कन्फरेन्समा भएका कुराकानीलाई रेकर्डसमेत गरिएको थियो।

अभियुक्तको बयान सम्बन्धी प्रावधान मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२२ मा उल्लेख छ।  जसमा, अभियुक्तलाई दफा १२१ बमोजिम अभियोग तथा त्यस्तो अभियोगमा हुन सक्ने सजाय सुनाई सकेपछि अदालतले त्यस्तो अभियोग उपर निजको के भनाइ छ सोधि निजको बयान अभिलेख गर्नु पर्ने उल्लेख  छ। यसको उपदफा ५ मा, अभियुक्तको बयान अभिलेख गर्दा प्रत्येक प्रश्न र त्यसको जवाफ दुबै लेखबद्ध गर्नु पर्नेछ र श्रव्य दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत बयान लिएको भए त्यसको अभिलेखसमेत राख्नुपर्नेछ, भनिएको छ।

यही दफालाई प्रयोग गरी कास्की जिल्ला अदालतले भचुर्अल माध्यमबाट अभियुक्तको बयान लिएको सूचना अधिकारी पनेरुले जानकारी दिए। 

त्यसरी गरिएको बयान अभिलेख भइसकेपछि सो अभिलेखमा अभियुक्तको सहीछाप हुनुपर्ने व्यवस्था सोही दफाको उपदफा (६)ले गरेको छ। तर अभियुक्तको भौतिक उपस्थिति बिना श्रव्य दृश्य (भिडियो कन्फरेन्स) मार्फत बयान लिएकोमा सोही उपदफा (६) को प्रतिबन्धात्मक वाक्याँश अनुसार न्यायाधीशले त्यस्तो कुरा प्रमाणित गरी राख्नु पर्नेछ, भन्ने कुरालाई आधार मानेर न्यायाधीशले हस्ताक्षर गरी प्रमाणित गरेको सूचना अधिकारी पनेरुले बताए। प्रहरीको दवावमा बयान दिन लगाउँदा कतै स्विकारोक्ति मात्रै बयान आउने होकि भन्ने जिल्ला अदालत कास्कीको आशंका थियो। तर मंगलवार भएको बयानमा यस्तो नदेखिएको पनेरुले बताए। अभियुक्तले इन्कारी बयान दिएकाले दवावमुक्त वातावरणमा राखिएको पुष्टि गर्ने उनको भनाइ थियो।   

कोरोनाको महामारी दिनप्रतिदिन बढ्दै गएसँगै वैशाख ३० गते सर्वोच्चको फुल कोर्टले भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ गर्ने प्रयास गरिने भनेको थियो। तर जिल्ला अदालतको हकमा के गर्ने भनेर सबै जिल्ला अदालतहरु अझै अलमलमै रहेका बेलामा कास्की जिल्ला अदालतले मंगलबारबाट भर्चुअल माध्यममै पहिलोपटक प्रतिवादीको बयान लिन सुरु गरेको हो। यसअघि नै थुनछेक बहस भर्चुअल माध्यमबाट अन्य जिल्ला अदालत र कास्की जिल्ला अदालतले गरेको भएपनि प्रतिवादीको बयान अनलाइन माध्यमबाट भने अझै सुरु भएको थिएन। 

यस्तै कास्की जिल्ला अदालतले वकालतनामा पनि अब अनलाइन माध्यमबाटै ग्रहण गर्न सकिने बताएको छ। त्यस्तै कानुन व्यवसायीहरुले भर्चुअल माध्यमबाट बहस गर्नु अघि बहसनोटको स्क्यान कपीलाई अदालत पठाउनु पर्ने ब्यवस्था गरिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
करण केसीलाई क्यानले गर्‍यो प्रतिबन्ध र जरिवाना
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ
सम्बन्धित सामग्री
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । आइतबार, चैत २९, २०८२
एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागी कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश... आइतबार, चैत २९, २०८२
आज यी स्थानमा वर्षा र हिमपात हुने यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार, चैत २९, २०८२
ताजा समाचारसबै
करण केसीलाई क्यानले गर्‍यो प्रतिबन्ध र जरिवाना आइतबार, चैत २९, २०८२
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
सुनको मूल्य सामान्य बढ्यो आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी शनिबार, चैत २८, २०८२
आज यी स्थानमा वर्षा र हिमपात हुने आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्