काठमाडौं–नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएकी एक अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ। प्रदेश नम्बर २ को प्रदेश सभा सचिवालयमा कार्यरत अधिकृत पवित्रा श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानले बिशेष अदालतमा मुद्दा दायर गरेको हो।
बिहारको संस्कृत शिक्षा बोर्डबाट मध्यमा तह पास गरकेो भनेर उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।