काठमाडौं– पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ५० जनाको मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा पछिल्लो २४ घन्टामा थप ५० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
यससँगै अहिलेसम्म ३ हजार ५ सय ७९ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।