काठमाडौं– पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घन्टामा देशभर थप ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
यससँगै अहिलेसम्म कोरोनाका कारण ३ हजार ५ सय २९ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।