काठमाडौं– पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा पछिल्लो २४ घन्टामा थप ३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३६२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।