काठमाडाैं- गण्डकी प्रदेशसभा बैठक ४:३० बजेसम्मको लागि स्थगित गरिएको छ। सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक केही बेरका लागि बैठक स्थगित गरेका हुन्।
पूर्वनिर्धारित कार्यसूचीअनुसार अब सांसदहरुले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिने कार्यक्रम छ।
अविश्वासको प्रस्तावमाथि आजै मतदान हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।