• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भूकम्पको ६ वर्ष : सुरक्षा निकायका ९६ प्रतिशत भवन पुनर्निर्माण

64x64
नारायण अधिकारी आइतबार, वैशाख १२, २०७८  १७:५१
1140x725

काठमाडौं- १२ वैशाख २०७२ को भूकम्पले क्षतिग्रस्त सुरक्षा निकायका संरचनामध्ये ६ वर्षको अवधिमा ९६ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ। बाँकी ४ प्रतिशतको पुनर्निर्माण जारी रहेको जनाइएको छ। 

७२ सालको भूकम्पका कारण नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) गरी चारै वटा सुरक्षा निकायका कूल ७३१ संरचनाहरु क्षतिग्रस्त भएका थिए। तीमध्ये २१६ संरचना  (भवनहरु) पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने अवस्थाका थिएभने ५१५ भवनहरुमा आंशिक क्षति पुगेको थियो। आंशिक क्षति भएका संरचनामध्ये अधिकांशको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ। 

पूर्णरुपमा पुनर्निर्माण गर्नुपर्ने भवनमध्ये पनि ९६ प्रतिशत भवनको पुनर्निर्माण भइसकेको प्राधिकरणको तथ्याङ्क छ। बाँकी ४ प्रतिशत भवन भने निर्माणकै चरणमा रहेका छन्। प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘प्राधिकरणले बनाउने जिम्मा लिएकामध्ये अधिकांश भवन निर्माण भएका छन्। केहीको निर्माण भइरहेको छ। केही सुरक्षा निकायलाई नै बनाउने जिम्मा दिइएको थियो, ती भवनहरु भने उनीहरुले नै बनाउँछन्।’

प्राधिकरणले बनाउने जिम्मा लिएर बाँकी रहेका ४ प्रतिशत भवनहरु पनि यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए। आगामी पुस मसान्तमा प्राधिकरणको समायावधि सकिँदै छ। असार मसान्तसम्म पनि निर्माण नसकिएको अवस्थामा पुनर्निर्माणको सम्पूर्ण काम पुस मसान्तसम्म सकिने उनको दाबी छ।

सेनाका २ भवन बन्न बाँकी
भूकम्पका कारण नेपाली सेनाका २१० भवनहरु क्षतिग्रस्त भएका थिए। साना सुरक्षा पोस्टदेखि ब्यारेसम्म गरी २१० भवनमा क्षति भएको थियो। तीमध्ये ७१ वटा भवन पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने थियो भने १३९ भवनमा आशिंक क्षति भएको थियो। 

पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने ७१ वटा भवनमध्ये ६९ वटा बनिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपाल लाइभलाई बताए। बाँकी २ वटा भवन भने निर्माणकै चरणमा छन्। आशिंक क्षति भएका १३९ वटा भवनको निर्माण तथा मर्मतको काम भने रक्षा मन्त्रालयमार्फत भएको प्राधिकरणले जनाएको छ। 

‘सेनाका आशिंक क्षति भएका १३९ सुरक्षा पोस्टको पुनर्निर्माण रक्षा मन्त्रालयअन्तर्गत भइरहेको छ’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने।

२०७२ बैशाख १२ को भूकम्पपछि नेपाली सेनाको मुख्यालय जंगी अड्डा समेत क्षतिग्रस्त भएको थियो। २०७३ जेठ २४ गतेबाट प्राधिकरणमार्फत ३ अर्ब ४४ करोड बिनियोजन गरेर जंगी अड्डाको पुनर्निर्माण थालिएको थियो। उक्त भवन दुई वषअघि नै सम्पन्न भई प्रयोगमा आइसकेको छ। उक्त  भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ कार्यालय सञ्चालनमा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सशस्त्र र राष्ट्रिय अनुसन्धानका सबै भवन निर्माण सम्पन्न
भूकम्बाट सुरक्षा निकायका कार्यालयमध्ये सबैभन्दा थोरै क्षति राष्ट्रिय अनुसन्धान विभागको भएको थियो। विभागका जम्मा ९ वटा कार्यालयमा मात्रै क्षति पुगेको थियो। हाल ९ वटै कार्यालयहरुको पुनर्निर्माण भइसकेको छ। 

राष्ट्रिय अनुसन्धान पछि कम क्षति हुनेमा सशस्त्र प्रहरी बलका कार्यालयहरु छन्। प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार सशस्त्रका ३१ भवनहरुमा क्षति भएको थियो। 

भूकम्पबाट सशस्त्रको प्रधान कार्यालयल हल्चोक, विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्वार्टरमा क्षति पुगेको थियो। नुवाकोटको ककनीस्थित सशस्त्र प्रहरी बल यूएन शान्ति स्थापना तालिम शिक्षालयको भवन, पोखरास्थित सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरालगायतमा क्षति भएको थियो। अहिले ती कार्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ।

सशस्त्रको काठमाडौं उपत्यकाभित्र निलबराहीस्थित नंम्बर १८ गणको हेडक्वार्टरमा रहेका २ वटा बहुतले ब्यारेक, प्रधान कार्यालयको पेन्टागन भवन, बंगलामुखीस्थित नम्बर १९ गणको हेडक्वार्टरको भवनलगायत ३१ वटै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ। 

नेपाल प्रहरीका ७ भवन निर्माण गर्न बाँकी
भूकम्पका कारण देशभर गरी नेपाल प्रहरीका ४ सय ८१ कार्यालयमा क्षति पुगेको थियो। तीमध्ये १०५ कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका थिए। आंशिक क्षति भएका प्रहरी कार्यालयहरु सामान्य मर्मत गरेर सञ्चालनमा ल्याइसकिएको छ।

पूर्ण क्षति भएका १०५ मध्ये ९८ भवन बनिसकेको र ७ वटा भवनहरु बन्ने क्रममा रहेको प्राधिकरणको तथ्याङ्क छ। बनिसकेका ९८ प्रहरी कार्यालयहरुमध्ये २५ वटा प्रहरी कार्यालयहरु प्रदेश सरकारमार्फत समेत निर्माण सम्पन्न भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा, नेपाल पुलिस क्लबलगायत ७ वटा भवन भने अहिले निर्माणकै चरणमा छन्।

काठमाडौं परिसरका लागि भद्रकालीस्थित १५ रोपनी जग्गामा अत्याधुनिक भवन निर्माणको काम भइरहेको छ। ८० करोड लागतमा यो भवन निमार्ण गर्न लागिएको छ। 

त्यस्तै, अपराध महाशाखाका लागि टेकुस्थित ९ रोपनी जग्गामा भवन निर्माण शुरु भएको छ । ३५ करोडको लागतमा यो भवन बन्ने छ। अन्तर्राष्ट्रियस्तरका सेमिनार तथा खेलकुद प्रतियोगिता हल भने भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भइरहेको छ। ४० करोडको लागतमा यो भवन बन्ने बताइएको छ। 

यसबाहेक भूकम्पले क्षति भएका केही भवनहरुको पुनर्निर्माणको जिम्मा प्रहरीलाई नै दिइएको थियो। प्रहरी आफैंले पुनर्निर्माण को जिम्मा लिएका भवनहरुको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनर्लाभका लागि रु. ७२३ अर्ब ३२ करोड आवश्यक पर्ने आंकलन गरिएको छ । यो कुल क्... शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आ... शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार नेपाली सेनाका अनुसार भदौ २६ गते १७ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका ३० सहित हालसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको छ। उद्धार... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्