काठमाडाैं–माओवादी केन्द्रले दलबाट निष्कासन गरेका रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रीमा आज पुनः सपथ लिने भएका छन्।
संसद सचिवालयले पदमुक्त गरेको सार्वजनिक भएसँगै उनले पुनः सपथ लिन लागेका हुन्।
थापाले साँझ ५ बजे सपथ लिन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
थापाले राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।