काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी छिन्।
राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारको नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।