• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

कुख्यात डन दाउदको पछाडि किन कुद्छ बलिउड?

मधुपाल, बीबीसी हिन्दी मंगलबार, चैत ३१, २०७७  ०८:१०
1140x725

मुम्बई- पुराना बलिउड फिल्म भन्ने बितिक्कै तपाईंकाे दिमागमा के आउँछ? धनी बुबाकाे छाेरीसँग प्रेम, परिवारसँग झगडा र अन्तिममा बिछाेड वा मिलन। हाे यही थियाे ८० काे दशकभन्दा अगाडिकाे फिल्मकाे कथा। यस्ता कथामा पत्रमात्रै परिवर्तन गरेर सयाैं फिल्म बनाइयाे, जाे चले पनि। तर, सधैं यस्तै कथाले फिल्म चल्ने कुरा थिएन। बलिउडमा खाँचाे थियाे ठूलाे परिवर्तनकाे, जुन ८० काे दशकलाई लिन सकिन्छ। यही समयमा जन्म लिएकाे हाे, अन्डरवर्ल्डका डनकाे कथाले। 

ठूला पर्दामा ८० र ९० को दशकमा मुम्बई र यसको बन्दरगाहमा शासन गरेका डनकाे कथा देखाइएकाे थियाे। जो साँचो जिन्दगीका डनहरुले कुनै समयमा भोगेका थिए। त्यो समयका दर्शकले पनि अन्डरवर्ल्डसँग जोडिएका जति पनि ठूला नाम छन्, तिनीहरुको कथालाई चाख मानेर हेर्न थाले।

अन्डरवर्ल्ड डन दाउद इब्राहिम होस् या अपराधको दुनियाँका दोस्रो ग्याङस्टर छोटा राजन, माया डोलस, मान्या सुर्वे, यी सबैलाई दर्शकले पर्दामा हेरिसकेका छन्।

तर,चले दाउद मात्रै। मुम्बईसँग अन्डरवर्ल्डको सहकार्य सन् १९९३ को सिरियल बम बिस्फोटपछि सुरु भएकाे थियाे। फिल्म बन्न थालेपछि भने यसलाई बलिउडमा घुसाउने काम गरे निर्देशक अनुराग काश्यपदेखि राम गोपाल वर्मासम्मले। उनीहरुले दाउदको भूमिकाको झलक पर्दामा देखाउने प्रयास गरे।

दाउदको चरित्रमा बन्यो यस्तो फिल्म

दाउदको चरित्रलाई लिएर बनेको चर्चित फिल्मको कुरा गर्ने हो भने अनुरागको ‘ब्लक फ्राइडे’, वर्माको ‘कम्पनी’ र निखिल आडवाणीको ‘डी डे’लाई हेर्न सकिन्छ।

त्यस्तै मिलन लुथरियाले ‘वान्स अपन अ टाइम इन मुम्बई’ मा अन्डरवर्ल्डका डन दाउदको सुरुवाती जिन्दगी देखाएका थिए। यी फिल्मबाहेक हसीना पारकर र वेव सिरिज ‘एक थी बेगम’ मा दाउदलाई देख्न सकिन्छ। 

सन् २००२ मा आएको फिल्म ‘कम्पनी’ को कथा दाउदको जिन्दगीमा आधारित थियो। फिल्ममा मुख्य कलाकार थिए अजय देवगन। उनले दाउदको भूमिका निभाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यसै फिल्मबाट अभिनेता विवेक ओवरोयले आफ्नो फिल्मी करिअरको सुरुवात गरेका थिए। सन् २०२१ मा एकपटक पुन: चर्चित निर्माता तथा निर्देशक वर्माले यस्तै मिल्दाेजुल्दाे फिल्म लिएर आउँदैछन् ‘डी कम्पनी’।

दाउदको सुरुवाती जीवनका कथामा ‘डी कम्पनी’

सन् २००२ मा आएको फिल्ममा दाउद र छोटा राजनको लडाईँमा आधारित फिल्म बनाएका थिए वर्माले, जसले अत्यधिक सफलता पाए। याे पटक पनि उनी यस्तै कथा लिएर आउँदै छन्। तर, ‘डी कम्पनी’ यसपल्ट भने दाउदको सुरुवाती जिवनीकाे कथा बुनिएकाे उनकाे भनाइ छ।

‘म एकपटक फेरि ‘डी कम्पनी’ लिएर दर्शकको अगाडि आइरहेको छु। यस फिल्ममा फेरि एकपटक मुम्बाईका डन दाउदको चरित्रलाई देखाउनेछु,’ बीबीसी हिन्दीको बिशेष कुराकानीमा वर्माले भने, ‘कसरी दाउद मुम्बाईको डन बने, उनले कसरी आफ्नो डी कम्पनी खडा गर्‍याे भन्ने कथा यो फिल्मले भन्नेछ।’ 

Xtrem

Xtrem

बलिउड दाउदको जिन्दगी पर्दामा देखाउन किन यति धेरै उताउलो बनिरहेको होला? यस प्रश्नको जवाफमा राम गोपाल वर्मा भन्छन्, ‘अपराध यस्तो चिज हो, जसले मानिसलाई आकर्षित गर्छ। यदि तपाई पत्रिका पढ्दा या टिभी हेर्दा अपराधको कुरा देखे रोकिनुहुन्छ र त्यसलाई पूरा गर्नुहुन्छ।’

वर्माका अनुसार आज दुनियाँमा ‘गर्डफादर’ जस्तो लोकप्रिय फिल्म कुनै छैन। 

‘दर्शकलाई अल्छिलाग्दो कथा मन पर्दैन। उनीहरु डार्क या फेन्टासी भएको फिल्म मन पराउँछन्,’ उनले भने।

ग्याङस्टरलाई हिरो बनाउने योजना त हैन!

बलिउडमा अपराधको दुनियाँ र यससँग जोडिएका ग्याङस्टरको जिन्दगीलाई निकै चमकदार ढंगले प्रस्तुत गरिन्छ। ‘यदि कुनै फिल्ममा हिरोले वाइनको ग्लास लिएर मारकाट गर्छन् भने यसलाई गम्भिर तरिकाले लिन जरुरी छैन। किनभने यो एक फिल्म हो र मात्र मनोरन्जनका लागि तयार पारिएको हो,’ वर्मा भन्छन्। 

रियालिष्टिक फिल्ममा नकारात्मक पाटाेलाई देखाउनै पर्नेसमेत उनकाे तर्क छ। 

‘यदि तपाईं रियालिष्टिक फिल्म हेर्न चाहनुहुन्छ भने त्यसमा तपाईंको भूमिकाको नकारात्मक पाटो देखाउनैपर्छ। मेरो फिल्मका सबै पात्र ‘ग्रे’ हुन्छन्, चाहे त्यो सत्या होस् या डी कम्पनी,’ उनी भन्छन्।

तर, आफ्नाे उद्देश्य कुनै ग्याङस्टर या अपराधीलाई हिरो जसरी देखाउनु नरहेकाे उनको भनाइ छ।

‘निर्देशकको योजना कुनै अपराधीलाई हिरो बनाएर देखाउनु हुँदैन। उ त बस् एक बास्तविक ग्याङस्टर देखाउन चाहन्छ। म मेरो सबै फिल्ममा यही गर्छु। अब बन्न लागेको फिल्म ‘डी कम्पनी’ मा पनि यही गर्नेवाला छु,’ उनी भन्छन्।

दाउदलाई पर्दामा हेर्न किन मरिहत्ते गर्छन् दर्शक

अहिलेसम्म कसैले कहिल्यै दाउदको फोटो देखेका छैनन्, न कुनै भिडियो नै। यसकारण उनको चरित्रलाई रुचाइने बरिष्ठ फिल्म पत्रकार अजय ब्रह्माम्तजकाे तर्क छ। 

‘एक फोटो जुन निकै पहिले शारजाह स्टेडियममा आएको थियो। एक दुई पार्टीको फोटो पनि छ। हाम्रो दिमागमा यही सानो झलक मात्रै घुमिरहन्छ। माानिसहरु पुरै दाउदको झलक देख्न चाहन्छन्’, उनी भन्छन्। 

अजय ब्रह्माम्तजका अनुसार दाउदको आपराधिक गतिबिधिले गर्दा उनी कस्ता थिए भनेर मानिसको मनमा जिज्ञासा भइरहन्छ। यही कारण उनीहरु दाउदको कथा पर्दामा बारम्बार देख्न चाहन्छन्। ब्रह्माम्तजका अनुसार वर्माले अपराधी र अन्डरवर्ल्डको दुनियाँलाई कर्पोरेटको दुनियाँ जसरी देखाइरहेका छन्, जसले मानिसमा एक फरक तरिकाको चासो जन्माउँछ।

पुरानो भैसक्यो ग्याङस्टर र ग्ल्यामरको फर्मुला

बक्स अफिसका केही विशेषज्ञको भनाइ मान्ने हो भने अब यस्ता कथाले पहिलेकाे जस्ताे चर्चा बटुल्न सक्दैनन्।

‘यस्ता फिल्ममा अब ताजापन बाँचेको छैन। किनभने दाउद या कुनै अन्य ग्याङस्टरको बारेमा नयाँ कथा बनाउन अब बाँकी नै छैन,’ उनी भन्छन्, ‘अब हामीसँग राम्रो कथा लेख्ने लेखकको कमी छ। केही छन् र उनीहरुसँग निकै कम ज्ञान छ।’

उनले अबकाे फिल्ममा दर्शकहरुले नयाँपन हेर्न चाहेकाे समेत बताएका छन्। 

‘सुरुसुरुमा अन्डरवर्ल्डका डनका कथाले काम खुब चल्थे तर, अब दर्शकलाई नयाँपन चाहिएकाे छ,’ उनले भने, ‘केही निर्देशक तथा निर्माताले एक फिल्म सफल भएपछि उस्तै प्रकृतिको फिल्म बनाउन सुरु गर्छन्। कुन फिल्म नयाँ हो र कुन पुरानो छुट्याउनै मुस्किल पर्छ।’ 

ठूला र नाम कमाएका कलाकार फिल्ममा कुख्यात ग्याङस्टर या अपराधीको भूमिका निभाउन मरिहत्ते गर्ने गरेकाे उनकाे आराेप छ। 

‘नकारात्मक भूमिका मात्रै फिल्ममा देखाइए कसैले हेर्दैनन्, त्यसैले ग्याङस्टरसँग जोडिएको फिल्ममा ग्ल्यामर देखाउन निर्देशक बाध्य हुन्छन्। जुन असली जिन्दगीमा हुँदैन,’ शाहरुख खानको उदाहरण दिँदै उनी भन्छन्।

उनका अनुसार अब ग्याङस्टर अलवा ग्ल्यामरको ककटेल दर्शकले खासै मन पराउँदैनन्, जति पहिले मन पराउँथे।

अनुवाद: पुष्पा थपलिया

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सन्न्यासपछि मेसीको २ गोल
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्