काठमाडौं -लाइसेन्स वितरणमा लाखौं हिनामिना गरेको आरोपमा नेपाल प्रहरीका नायब निरीक्षक(सइ)सहित तीन जना पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सइ श्रीराम तिवारी तथा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीहरु ह्रिबहादुर थापा र मिनबहादुर लामालाई पक्राउ गरेको हो। एकान्तकुनास्थित कार्यालयबाटै उनीहरु पक्राउ परेका हुन्। परिक्षा बिना नै उनीहरुले हेभि गाडीको लाइसेन्स वितरण गरेका थिए।
यातायात व्यवस्था विभागले नै उनीहरुलाई कारबाही गर्न अख्तियारमा पत्राचार गरेको थियो। सो हिनामिनामा यातायातका अन्य कर्मचारीहरु समेत संलग्न छन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।