• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २८, २०८२ Sat, Apr 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारको नेतृत्व लिने पार्टी निर्णयको एक सातापछि ताते देउवा

64x64
नेपाल लाइभ शुक्रबार, चैत २७, २०७७  ११:४१
1140x725

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णय अनुसारको पहलकदमी सभापति शेरबहादुर देउवाले एकसातापछि लिएका छन्। चैत २० मा बसेको केन्द्रीय समिति बैठकले ‘कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने’ गर्ने निर्णय लिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको थियो। केन्द्रीय समितिले गरेका निर्णयलाई कार्यान्वयन गर्ने मुख्य जिम्मेवार प्राप्त देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन रुचि नदेखाएको भन्दै पार्टीमा समेत उनको आलोचना सुरु भएको थियो।

देउवाकै अरुचिका कारण कांग्रेस–माओवादी केन्द्र–जनता समाजबादी संवादहिनता आएको बुझाइसमेत थियो। प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि प्रमुख प्रतिपक्ष दल र जसपा तयार नहुँदा संसदमा नयाँ सरकारको विकल्पले प्रवेश नपाएको माओवादी केन्द्रको बुझाइ थियो। संस्थापनइतरका नेताहरुलाई ‘थामथुम’ पार्ने प्रयास स्वरुप केन्द्रीय समितिमा निर्णय गरिएको समेत आरोप देउवालाई लागिसकेको थियो। जसपाका नेता केशव झाले गत आइतबार नेपाललाइभसँगको कुराकानीका क्रममा ओली हटाउन देउवा तयार नरहेको दाबी गरेका थिए।

पार्टीभित्रको विवादलाई मत्थर पार्न देउवाले ‘देखाउनका लागि’ मात्रै निर्णय गराएको उनले विश्लेषण थियो। केन्द्रीय समितिको बैठकपछि जसपाका नेतासँग अनौपचारिक कुरा भएको उनले सुनाएका थिए। अर्कोतर्फ जसपाको महन्थ ठाकुर र राजेन्द महतो पक्षले कांग्रेसले गरेको निर्णयमा शंकासमेत व्यक्त गरेको छ। सरकारको नेतृत्व कांग्रेसले नै लिनेगरी भएको निर्णय छलफलमा विकल्प नराखिएको ठाकुर पक्षको आरोप छ।

प्रधानमन्त्रीमा जसपाका सन्दर्भमा पनि छलफल किन हुन नसक्ने? भन्दै कांग्रेसलाई प्रश्न तेर्साएका छन्। ओलीको विकल्पमा नयाँ सरकारका लागि आधार तयार नभएको बुधबार झापामा देउवाले बताएका थिए। उनको यो बोली विगतकै निरन्तरताको रुपमा आएको थियो। भन्दै आएको बोली झापामा दोहो¥याएका थिए। संख्याको अंकले अर्को सरकार बनाउन परिपक्व समय नआएको उनको भनाइ थियो। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोप्रति उनले असन्तुष्टि जनाए। सरकारको नेतृत्व गर्न सरकार तयार भए पनि माओवादीका कारण अघिल्लो प्रक्रिया रोकिएको उनको तर्क थियो।

nimb
nimb
Ncell 2
Ncell 2

देउवाको निष्क्रियता तथा जसपाको आशंकालाई मेट्न देउवाले शुक्रबार बैठक बोलाएका छन्। तीन दलीय गठबन्धन बन्ने वा आ आफ्नो बाटो लाग्ने शुक्रबारको बैठकले तय गर्ने बताइएको छ। तीन दलीय गठबन्धन बनाउन सक्रिय भूमिका नखेल्नु र प्रधानमन्त्रीको राजीनामा जोडदार नउठाउनुमा देउवाको ओलीसँगको ‘अट्याचमेन्ट’ कायम रहेको कांग्रेसका नेताहरुको बुझाइ थियो। संसदमा अविश्वासको प्रस्तावका लागि विश्वासिलो आधार बनेपछि समर्थन फिर्ता लिने पक्षमा माओवादी केन्द्र छ।

कांग्रेसले गरेको निर्णयले सुरुका दिनमा माओवादी केन्द्र आशावादी देखिएको थियो। गत शुक्रबार कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै पहलमा नयाँ सरकार बनाउने निर्णय प्रति प्रचण्ड उत्साहित भएका थिए। कांग्रेसको निर्णयप्रति खुसी व्यक्त गर्दै उनले गत शनिबार तौलिहवामा भनेका थिए, ‘काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल लिने भनेर हिजो (गत शुक्रबार) निर्णय लिएपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ।’

नयाँ सरकार बन्ने अवस्था आएको भन्दै उनले सभामा सहभागीलाई बधाई समेत बाँडेका थिए। प्रचण्ड उत्साहित बने पनि उनले सोचे मुताविक न कांग्रेस अघि बढ्यो, न जसपा। जसपाको ‘निर्णयविहीनता’ले माओवादी केन्द्रलाई थप निराश बनेको छ। पार्टीको निर्णय पछि पनि तीन दलबीच संवादहिनता एकसातासम्म रह्यो। पार्टी निर्णयको एक दिनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन्। तीन दलीय गठबन्धन बनाउन र त्यसका लागि खाका तयार गर्न संयुक्त पहलका लागि पौडेलले ठाकुरसँग आग्रह गरेका थिए।

कांग्रेस र जसपासँग थप स्पष्ट हुन माओवादी केन्द्रले खोजिरहेको छ। ओली सरकारको बर्हिगमन वा उनकै पक्षमा रहने बारे अन्तिम निर्णय लिन माओवादी केन्द्रले ती दुई दललाई निर्णय लिन शुक्रबारको बैठकमा आग्रह गर्नेछ। देउवाप्रति पार्टी भित्र र बाहिर उठेका आशंका मेट्न तथा प्रचण्डले भने जस्तै ‘राजनीतिले कोल्टो फेर्ने’ आजको बैठकले निश्चित गर्नसक्छ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ११:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इस्लामावादमा इरान–अमेरिकाबीच शान्तिवार्ता सुरु
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन
सम्बन्धित सामग्री
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको भन्दै अस्वीकार गरेको हो । शनिबार, चैत २८, २०८२
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कालोधनलाई सेतो बनाउने कार्यलाई रोक्नु सरकारको नियमि... शनिबार, चैत २८, २०८२
सम्पूर्ण छानबिनका लागि म तयार छु : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारेका... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
इस्लामावादमा इरान–अमेरिकाबीच शान्तिवार्ता सुरु शनिबार, चैत २८, २०८२
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार शनिबार, चैत २८, २०८२
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन शनिबार, चैत २८, २०८२
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ शनिबार, चैत २८, २०८२
सम्पूर्ण छानबिनका लागि म तयार छु : प्रचण्ड शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै शुक्रबार, चैत २७, २०८२
अमेरिका र इरानबीच आज पाकिस्तानमा उच्चस्तरीय वार्ता शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्