काठमाडाैं- नेपाली कांग्रेसको भोलि (शुक्रबार) बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
शुक्रबारका लागि बोलाइएको बैठक चैत ३० गते सोमबारसम्मका लागि सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
बैठक सोमबार दिनको २ बजे बस्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।