• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

पुँजीबजार फोरमले नेप्सेलाई दियो ३० बुँदे सुझाव

64x64
नेपाल लाइभ बुधबार, चैत १८, २०७७  १८:३३
1140x725

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित पुँजीबजार फोरमले पुँजीबजार सुधार गर्न भन्दै नेप्सेलाई ३० बुँदे सुझाव दिएको छ।

फोरमले दिएको सुझावमा ‘डेरिभेटिभ’ र ‘अक्सन मार्केट’ सुरु गर्नुपर्नेदेखि कुनै कम्पनी मर्जर वा प्राप्तिमा जाँदा दोस्रो बजारमा सेयर कारोबार रोक्का नराख्‍नेसम्मका विषय रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत माघमा गठन भएको फोरममा महासंघका कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेल सभापति र पूर्वसदस्य रामशरण थपलिया सहसभापति रहेका छन्। निर्माणकुमार श्रेष्ठ, मेखबहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णुप्रसाद बस्याल, राजन लम्साल र ज्योति सदस्य छन्।

Xtrem
Xtrem

यी हुन् नेपाल उद्योग वाणिज्य महासंघले नेप्सेलाई दिएका सुझावहरु:
१. नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सम्पूर्ण विनियमावली समयानुकूल संशोधन गर्ने।
२. बजार मूल्यको आधारमा ‘टिक साइज’ निर्धारण गर्ने। 
३. अन्तरदिन कारोबार (इन्टर डे ट्रेडिङ) सुरु गर्ने। 
४. हकप्रदको निस्सा कारोबार गराउने। 
५. मार्जिन ट्रेडिङसम्बन्धी नीतिमा ‘रिस्क बेस्ड लोन टु भ्यालएसन (एलटिभी)'को व्यवस्था गर्ने। 
६. ब्लक डिल र बल्क डिलका लागि छुटै विन्डोको व्यवस्था गर्ने। 
७. धितोपत्र नै ऋणका रुपमा लिन दिने व्यवस्था गर्ने।
८. ओटिसी बजारलाई विस्तार तथा अनलाइनमा आधारित गर्ने।
९. सूचीकृत कम्पनीको संस्थापक सेयर किनबेच गर्नका लागि ओटिसीमार्फत गर्ने व्यवस्था मिलाउने। 
१०. वस्तु विनिमय बजार (डेरिभेटिभ मार्केट) को विकास गर्ने। 
११. सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी नयाँ मानक इन्डेक्स बनाउने। 
१२. कुनै अर्थ नभएको सेन्सेटिभ इन्डेक्स खारेज गर्ने। 
१३. सेयरको सेटलमेन्ट प्रक्रिया ब्रोकर ब्याक अफिसमार्फत अटोमेटेड तरिकाले गर्नुपर्ने। 
१४. एक्सचेन्ज ट्रेडेड फण्ड  (इटिएफ) को व्यवस्था गर्ने। 
१५. अक्सन मार्केट सञ्‍चालनमा ल्याउने। 
१६. भुक्तानी राफसाफ प्रत्याभूति कोषको आकार बढाई कार्यान्वयनमा ल्याउने। 
१७. पुँजीबजारसम्बन्धी मूल्य संवेदनशील सूचना तथा डाटाको सहज पहुँच नेप्सेको वेबसाइटमा उपलब्ध गराउने।
१८. व्यापार व्यवस्थापन प्रणाली (टिएमएस), ब्याक अफिस, रिस्क म्यानेजमेन्ट प्रणाली (आरएमएस) लाई इन्ट्रिगेटेड सिस्टममा रुपान्तरण गर्ने। 
१९. नेप्से, सिडिएस र दलालले उपयोग गर्ने प्रणालीलाई एपिआईमार्फत इन्टिग्रेट गर्ने।
२०. दलाल कम्पनीलाई आफ्नै टिएमएस, ब्याक अफिस र आरएमएस विकास गर्न दिने।
२१. ब्रोकर ब्याक अफिसलाई अनलाइन गरी लगानीकर्तालाई आफ्नो ट्रेड कन्फरमेसन, लेजर र होल्डिङ चेक गर्न पाउने व्यवस्था गर्न पाउने। 
२२. कुनै पनि कम्पनीले सेयर निर्गमन गर्न आवेदन दिनासाथ मस्यौदा विवरणपत्र कम्पनी, बिक्री प्रबन्धक, बोर्ड र नेप्सेको वेबसाइटमा राख्‍नुपर्ने। 
२३. सूचीकरण सम्झौता पूरा नगर्ने संस्थाहरुको कारोबार निलम्वन गर्नुपूर्व कम्पनीलाई कम्तिमा १५ दिन अगाडि सूचना दिई सोको जानकारी नेप्सेको वेबसाइटमा राख्‍नुपर्ने।
२४. सूचीकरण सम्झौता पूरा नगरेर कारोबार निलम्वन गर्नुपरेमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा सञ्‍चालक समितिलाई वित्तीय तथा अन्य कारबाहीको व्यवस्था गर्नुपर्ने।
२५. मर्जर वा प्राप्ति हुँदा कुनै पनि कम्पनीको कारोबार रोक्का नराख्‍ने।
२६. कुनै पनि दायित्व (आर्थिक) पूरा नगर्ने दलाललाई कारोबार गर्नबाट रोक लगाउनुको सट्टा कम्पनीका कार्यकारी प्रमुखलाई नगद जरिवाना गर्ने। 
२७. कारोबारको फ्लोरसिटमा दलाल नम्बर हटाउने। 
२८. सहायक ब्रोकर, अथोराइज्ड एजेन्ट, बजार विश्लेषक, बजारमा सक्रिय संस्थाका सम्बन्धित कर्मचारीलाई आवश्यकताअनुसार तालिम र प्रमाणपत्र दिने व्यवस्था मिलाउने।
२९. नेप्से र बोर्डले पुँजीबजारसम्बधी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्‍चालन गर्ने र सो कार्यक्रम सञ्‍चालनका लागि छुट्टै कोष खडा गर्नुपर्ने। 
३०. सहायक ब्रोकर र अथोराइज्ड एजेन्टको नियुक्ति दलालको सिफारिसमा एक्सचेन्जले गर्ने।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी !
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश बिहीबार, असोज ८, २०८३
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले बिहीबार, असोज ८, २०८३
ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ६ नेता एमाले स्थायी कमिटीमा मनोनीत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्