काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्।
आफूलाई सोधिएको स्पष्टीकरणको लिखित जवाफ दिँदै उनले यस्तो आरोप लगाएका हुन्।
रावलले स्पष्टीकरणपत्रमा लेखेका छन्, ‘...यसको तात्पर्य तपाईंमा पार्टी विभाजनको दुराशय देखियो किन नभन्ने?’
यस्तो छ रावलको स्पष्टीकरणः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।